विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रभावित स्थानीयले इङ्वा हाइड्रोको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले फागुन २१ गतेदेखि स्थानीयका लागि निष्कासन गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो । 

जारी पूँजी ६० करोडमध्येको १० प्रतिशत अर्थात ६ करोड रकम बारबरको सय रुपैयाँ अंकित ६ लाख कित्ता सेयर निष्कासन गरेको कम्पनी कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रभावित क्षेत्रका बासिन्दाहरु ताप्लेजुङ जिल्लाको सिदिग्ङ गाउँपालिका वडा नम्बर ३, आनखोप गाविसको वडा नम्बर ३, ६, ८ र ९, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नम्बर २, साविक फलैचा गाविस वडा नम्बर १, ३ र ओयाम गाविस वडा नम्बर २ का लागि निष्कासन गरिएको हो । 

स्थानीयले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्र प्रबन्धक तोकिएको छ । कम्पनीको पाँचथरमा ९.७ मेगावाटको इङ्वा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit