विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मकर जितुमाया सुरी हाईड्रो पावर लिमिटेडकोे स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने व्यक्तिहरूको लागि र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरिएको सेयर बाँडफाँड भएको छ । कम्पनीले बिहीबार (चैत ९ गते) सेयर बाँडफाँड गरेको हो ।

आयोजना प्रभावित स्गानीयलाई ७ लाख ६० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नपालीहरूलाई १ लाख ५२ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ ।

स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने स्थानियबासीको हकमा १० कित्ता देखि ९ हजार ९ सय ९० कित्ता सम्म आवेदन दिने आवेदकहरूाई माग बमोजिम, ३५१४ आवेदकहरूलार्ई जम्मा ६ लाख ७८ हजार ६ सय कित्ता सेयर बाँडफाँड गरिएको छ ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको हकमा १० कित्तादेखि २०१० कित्तासम्म आबेदन दिने १५ हजार ४१ आवेदकहरूलाई १० कित्ता, २० कित्तादेखि २०१० कित्तासम्म आवेदन दिने १२ हजार १ सय १७ जनामध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १ लाख ५२ हजार कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३