images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालमा उत्पादित विद्युत खपत बढाउने चर्चा व्यापाक चलिरहँदा २०७९ को सात महिनाकाे अवधिमा साढे ६८ हजार बराबरको विद्युतीय चुलो आयात भएकाे छ । आर्थिक वर्ष (आव) २०७९/८० को साउनदेखि माघसम्मको अवधिमा उक्त विद्युतीय चुलो भित्रिएका हुन ।

२०७९ माघसम्मको ८६ हजार ५१३ विद्युतीय चुलो आयात भएकाे भन्सार विभागको तथ्यांकमा उल्लेख छ । त्यसमध्ये सबैभन्दा बढी इन्डक्सन चुलो रहेको देखिएको छ । ८४ हजार ५१२ वटा इन्डक्समन चुलो र  २ हजार ६ सय २६ इन्फारेट चुलो भित्रिएको विवरणमा उल्लेख छ ।

अायात भएका चुलोमध्ये सबैभन्दा बढी चाइनाबाट आएको तथ्यांकमा देखिएकाे छ । ६८ हजार ३५६ वटा इन्डक्सन चुलो र ५७ हजार १६७ इन्फारेट  चुलो चिनबाट भित्रिएका छन् ।

यसैगरी, भारतबाट १६ हजार १५४ इन्डक्सन चुलो र २००१ वटा इन्फारेट चुलो भित्रिएकाे छ । सबै भन्दा कम युनाइटेड अरब इमिरेड्स र  युनाईटेड स्टेट रहेको छ । यी दुई देशबाट जम्म १/१ वटा इन्डक्सन चुलो ल्याइएको छ ।

विद्युतीय चुलो प्रयोग गर्दा छिटो छरितो हुने र विजुलीको खपत पनि हुने भएकाले अहिले नेपाली जनताहरू विद्युतीय चुलो प्रति लक्षित भएका छन् । एलपिजी ग्यास भन्दा सजिलो हुने भएकाले हाल नेपालले विद्युतीय चुलोलाई बढी प्राथाकिता दिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit