विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आइओसीले बिहीबार (मंसिर १५ गते) पठाएको सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेर आएको हो ।

आईओसीले पठाएको मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर २.३८ रुपैयाँ, डिजेल ११.२६ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । यस्तै, ग्यासको मूल्य भने प्रति सिलिन्डर ४५ रुपैयाँ बढेर आएको छ ।

नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ र डिजेलमा ५३ पैसा नाफा रहेको छ । ग्यासमा भने अझै प्रतिसिलिन्डर २७७ रुपैयाँ घाटा हुन पुगेको निमगले जनाएको छ । मूल्य घटेर आएपनि अहिलेको मूल्यलाई यथावत राख्यो भने १५ दिनमा ५३ करोड रुपैयाँ नाफा हुने निगमको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३