विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ९, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल एलपि ग्यास उद्योग संघले नेपाल आयाल निगमले कायम गरेको भन्दा बढी मूल्य लिई ग्यासको बिक्री वितरण गरिएको भेटिएमा कारबाही गर्ने चेतावनी दिएको छ । कायम गरिएको मूल्य भन्दा बढी लिई ग्यास बिक्री गर्नु गैरकानूनी हुने भएकोले यस्तो काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

निगमले सबै क्षेत्रको लागि प्रतिसिलिण्डर १८९५ रुपैयाँ मूल्य निर्धारण गरेको छ । हाल बजारमा नेपाल सरकार तथा निगमले निर्धारण गरेको उपभोक्ता मूल्य अनुसार बिक्री नभई बढी मूल्य लिई बिक्री गरेको जनगुनासो आएपछि संघ विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो ।

कानून विपरित गैर कानूनी तवरबाट ग्यास बिक्री गरेको पाइएमा तत्काल जानकारी गराउन संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३