काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आइतबार राती १२ बजेपछि अर्थात् सोमबारदेखि लागु हुने गरी मूल्य घटाइएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँले घटेर प्रतिलिटर वर्ग अनुसार १५९ रुपैयाँदेखि १६० रुपैयाँ ५० पैसासम्म कायम गरिएको छ । त्यस्त...}
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले शुक्रबारदेखि मूल्य घटाइएको निगमले जानकारी दिएको छ ।
मूल्य घटेसँगै अब पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रु...}
काठमाडौँ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले डिजल र पेट्रोलको मूल्य आइतबारदेखि घटाएको हो ।
नयाँ मूल्य सूचीअनुसार पहिलो वर्गमा पेट्रोल १६२.५० रुपैयाँ तोकिएको छ । दोस्रो वर्गमा १६४ र तेस्रो वर्गमा १६५ मा कारोबार हुनेछ ।
डिजेलको मूल्य पहिलो वर्गमा १४९.५० रु...}
काठमाडौँ। भारतकाे मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन आयाेजनाको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररूपमा अघि बढाएको छ। केन्द्र सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्याउने लक्ष्यस...}
वीरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । दोस्रो चराणअन्तर्गत ७० प्रतिशत काम सकिएसँगै बाँकी आगामी तीन महिनाभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज, बाराले...}
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेशनबाट नै पेट्रोलको भाउ ४ रुपैयाँ ७६ पैसाले बढेर आएको निगमले जनाएको छ ।
सोही...}
काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसअघिका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदावधि बाँकी छँदै पदबाट राजीनामा दिएपछि प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक...}
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मुल्य सुचीअनुसार बुधबारदेखि लागु हुनेगरी मुल्य समायोजन गरेको हो ।
पछिल्लो मुल्य समायोजनअनुसार खाना पकाउने एलपि ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँले बढाएको निगमले जानकारी दि...}
काठमाडौँ । मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको नेपाल आयल निगम आजदेखि ५४औँ वर्षमा प्रवेश गरेको छ । करिब डेढ दशकदेखि डिजेल, पेट्रोल र मट्टितेलको आयात, भण्डारण र बिक्री निजी क्षेत्रलाई खुला गरिएको भए पनि एलपी ग्यासको कारोबारबाहेक अन्य पेट्रोलियम पदार्थको कारोबारमा निजी क्...}
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयाल निगमको कार्यकारी निर्देशक नियुक्ति गर्न गठित सिफारिस समितिले सूचना जारी गरी दरखास्त आह्वान गरेको छ । मन्त्रालयले निगमकाे रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको हो ।
इच्छुकले सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र कार्यालय सम...}