विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ८, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले बूढानिलकण्ठ सब डिसीकाे चुनिखेल फिडर अन्तर्गत क्षेत्रमा आज (माघ ७ गते) बिहान १० बजेदेखि ५ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएकाे छ ।

उक्त फिडरकाे कागज कारखाना क्षेत्रमा सडक विस्तार गर्न एचटी/एलटी लाइन स्थानान्तरण गर्नुपर्ने हुँदा लाइन काटिने भएकाे हाे । उक्त फिडर सट डाउनमा राखी कार्य गर्नुपर्ने भएकोले त्यहाँबाट वितरित स्थानहरू ओम नगरलगायत सम्पूर्ण क्षेत्रमा आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३