विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । कृषिका लागि सौर्य ऊर्जामा आधारित भूमिगत तथा लिफ्ट सिँचाइ प्रणाली विकास गरिने भएको छ । प्रतिनिधि सभाको चुनाव नजिक आइरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो घोेषणपत्र सार्वजनिक गर्दै उक्त कुरा बताएको हो ।

नेपालमा रहेका अपार जलश्रोतलाई बहुउद्देशीय योजनाहरू मार्फत टार एवम् फाँटहरू सिँचाई व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ । यस्तै, आगामी ४ वर्षभित्र हरेक घरधुरीमा खानेपानीको उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । तत्कालका लागि भने १० हजार लिटर प्रत्येक घरधुरीलाई निशुल्क दिने पनि प्रतिवद्धता जनाएको छ । 

आर्सेनिकमुक्त सुरक्षित खानेपानी आयोजना गर्ने र एक घर एक धारा पुर्याइने छ । भौगोलिक रुपमा आवश्यक स्थानहरूमा लिफ्ट प्रविधिको खानेपानी योजनालाई पनि प्राथामिकता दिने राप्रपाले घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३