कञ्चनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्न भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् ।
राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवस्थित टनकपुर ब्यारेजको बुधबार बिह...}
काठमाडौँ । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड स्थापना गर्ने निर्णय गरेको छ । कम्पनी स्थापना गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले लगेको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको मन्त्रालयले जनाएको छ । कम्पनीमा संघ सरकार...}
काठमाडौँ । सरकारले मधेश प्रदेशलाई सुख्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेलगत्तै ऊर्जा, जलस्रोत तथा सिँचाए मन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतको उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयमा आइतबार आयोजना गरिएको आपतकालीन उच्चस्तरीय बैठकमा मन्त्...}
जलेश्वर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको सङ्कट समाधानका लािग तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने घोषणा गरेका छन् । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित बिग्ही नदीमाथिको पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्षा नहुँदा सिँचाइ र खानेपान...}
बागलुङ । बागलुङकै ठूलो खेतीयोग्य जमिनमध्येको एक बलेवाको दम्काफाँटमा कालीगण्डकीको पानी पुर्याएर सिँचाइ गरिएको छ । करिब २४ हेक्टरको दम्काफाँटमा सिँचाइको अभावमा जमिन विस्तारै बाँझिन थालेपछि लिफ्टमार्फत कालीगण्डकीको पानी ल्याइएको हो ।
दम्काफाँटमा ४० प्रतिशत जग्गा बाँझो भएपछि सिँचाइ तथा जलस्रोत व...}
कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कामले गति लिन थालेको छ । आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुवातदेखि नै पर्याप्त बजेट नहुँदा निर्माण कार्यले गति लिन सकेको थिएन ।
सरकारले आव २०७६/७७ मा राष्ट्रिय गौर...}
पर्वत । पर्वतकाे जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत ९२ लाख ७७ हजार रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको हो ।
उक्त कार्यालयका प्रमुख सागर भट्टराईका अनुसार आयोजन...}
कञ्चनपुर । चुरे फेदीको शुक्लाफाँटा नगरपालिका–८ स्थित पिल्लरी गाउँमा सिँचाइ आयोजना निर्माण भइरहेको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले ४३ लाख ८२ हजार ३९३ रूपैयाँको लागतमा ठेक्का प्रक्रियामार्फत सिँचाइ आयोजनाको काम अगाडि बढाएको हो ।
आगामी असार १५ गतेभित्र निर्माण सम्पन...}
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित धौलापानीमा ५७ लाख ६१ हजार रुपैयाँको लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।
कृषि खाद्य प्रणालीका लागि नवीकरणीय...}
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४३ वटा सिँचाइ बाँध तथा मुहान निर्माण सम्पन्न भइसकेका छन् ।
सिँचाइ आयोजनामा पक्की नहर तथा कुलो निर्माणतर्फ पनि उल्लेख...}