सिइडिबी हाइड्राेकाे साधारण सेयर बिक्री खुल्याे
काठमाडाैं । सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले साधारण सेयर निष्कासन गरेकाे छ । कम्पनीले शुक्रबारबाट बिहान १० बजेबाट सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरेकाे हाे । प्रतिकित्ता सय रुपैयाँ अंकित २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता सेयर निष्कासन गरिएकाे कम्पनीले जनाएको छ । कम्पनीका अ...
२०७८ बैशाख १७