बाराही हाइड्रोले सार्वसाधारणका लागि साढे ५ लाख कित्ता सेयर निष्कासन गर्दै
काठमाडौं । बाग्लुङको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले साढे ५ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको साधरण सेयर मंसिर २१ गतेबाट निष्कासन गर्न लागेको हो । सय रुपैयाँ अंकित ५ करोड ५४ लाख रुपैयाँ बरारबर ५ ...
२०७९ मङ्सिर १३