आइतबारदेखि साढे ४० लाख कित्ता हकप्रद सेयर जारी गर्दै सिनर्जी पावर
काठमाडौं । दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत आयाजना निर्माण गरी सञ्चालन गरिरहेको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ४० लाख ३२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यहरूका लागि छुट्याएको सेयर आइतबार (भदौ ३ गते) देखि निष्कासन गर्न लागेको हो । चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजारको २ः१ को अनुपातमा...
२०८० भदौ १