विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने ललितपुरका विभिन्न क्षेत्रमा असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म दैनिक केही घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नजिकिँदै गरेको तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित तथा भरपर्दाे बनाउन पूर्वतयारी स्वरूप निरोधात्मक मर्मतको काम गर्न ४ दिन विद्युत् आपूर्ति  बन्द गर्न लागिएको केन्द्रले जनाएको छ ।  

केन्द्रका अनुसार निरोधात्मक मर्मतको काम गर्ने क्रममा आसपासका अन्य क्षेत्रमा समेत विद्युत् आपूर्ति प्रभावित हुने भएको हो ।  

इमाडोल–३, लुभु बानेश्वर, लुभु पाटन, लोकल पाटन, इमाडोल–२, च्यासल, रेडियो नेपाल, हात्तीवन, खुमलटार, पिआइडी, गोदावरी, हरिसिद्धि लगायत फिडरअन्तर्गत विद्युत् प्रवाह हुने क्षेत्रमा आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ । 

विद्युत् कटौती तालिका

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३