ऊर्जामन्त्री बस्नेतले भने– बक्यौता महसुल विवादबारे ३ दिनभित्र निर्णयमा पुग्छौँ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल विवाद समाधानका लागि सरकार ३ दिनभित्र एउटा निर्णयमा पुगिसक्ने बताएका छन् । प्रतिनिधि सभा (संसद) अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा मंगलबार सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । ...
२०८० पुस २४