निजी लगानीलाई प्रोत्साहित हुने गरी विद्युत् विधेयक ल्याउनुपर्ने सरोकारवालाहरूको जोड
काठमाडौँ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले विद्युत् क्षेत्रको समुचित विकासका लािग विद्युत् विधेयक–२०८० ल्याउन खोजिएको र त्यसलाई अन्तिम रूप दिन समितिले सरोकारवाला विभिन्न पक्षसँग छलफल गरेर सुझाव लिइरहेको बताएका छन् । हिमालयन हाइड्रो एक्स्पो २०२४ अन्तर्गत बिहीबार भृकुटीमण्डपमा भएको ‘जलविद्युत् विकासमा नीतिगत तथा कानुनी अव...
२०८१ बैशाख १३