विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका सहायक इन्जिनियर दिनेश शिवाकोटी निलम्बनमा परेका छन् । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयमा कार्यरत शिवाकोटीलाई प्राधिकरणले २३ फागुनदेखि लागु हुने गरी ६० दिनका लागि प्राधिकरणको सेवाबाट निलम्बन गरेको हो । 

सहायक इन्जिनियर शिवाकोटीले सामाजिक सञ्जालको दुरुपयोग गरी प्राधिकरणसम्बन्धी सम्मेदनशील सूचना तथा कर्मचारीको विवरण सार्वजनिक गरेको, कार्यालयमा पेश भएका निवेदनहरू सञ्चार माध्यमहरूलाई उपलब्ध गराएको, प्राधिकरणका पदाधिकारी तथा कर्मचारीलाई फेसबुकमार्फत गालीगलौज र मानमर्दन गरेको तथा कर्मचारीको आचरण पालना नगरेकोले निलम्बन गरिएको प्राधिकरणले जनाएको छ । 

फागुन २२ को कार्यकारी निर्देशकस्तरीय निर्णयबाट शिवाकोटीलाई निलम्बन गरिएको जनाइएको छ । 

यस्ताे छ निलम्बन पत्र

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३