काठमाडौँ । रसुवा जिल्लास्थित भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदारमध्ये अहिलेसम्म ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाढी आउने दिन करिब १४०० जना कार्यरत रहेकोमा अझै ४३९ जना हराइ...
काठमाडौँ । रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट निकालिएका २४ वटा शवको पहिचान तथा सनाखतमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटले मृतकका परिवार तथा आफन्तजनसँग आग्रह गरेको छ ।
गत भदौ १० को विनाशकारी भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि आमाछोदिङ्गो गाउँपालिक...
रसुवा । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स सहयाेग प्रदान गरेको छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बायोङ सु मिनल...
आयोजनाको परिचय
नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनी प्रालि (कम्पनी) द्वारा वैदेशिक तथा स्थानीय लगानीमार्फत रसुवामा माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयाेजना स्थल काठमाडौँबाट करिब ८० किमी पूर्वोत्तरमा अवस्थित छ ।
त्रिशूली नदीमा निर्माणाधीन २१६ मेगावाट...
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् । मन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ताका लागि आएका माथिल्लो त्रिशूली एक आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एवम् प्रम...
काठमाडौं । सानिमा हाइड्रो समूहले निर्माण गर्ने ५६ मेगावाटको जुमखोला र भारतले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको लगानी स्वीकृत भएको छ । लगानी बोर्डको शनिबार बसेको ४८औं बैठकले दुई जलविद्युत आयोजनाको ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।
बोर्डले सानिमा समूहले द...
रसुवा (मैलुङ) । कोरियन सरकारको मुख्य लगानी रहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको निर्माणले अहिले गति लिएको छ । प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा अगाडि बढाइएको आयोजना उत्पादन अनुमतिपत्र लिएको झन्डै ४ वर्षपछि आजको अवस्थामा पुगेको हो ।
९० प्रतिशत कोरियन र १० प्रतिशत नेपा...