म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-८ मा निर्माणाधीन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको ठूलोखोलाको सुरमा भन्ने ठाउँमा ४३.३६ मिटर गहिरो सुरुङ बनाएर मुख्य सुरुङसँग जोड्ने कार्य गएराति सम...}
काठमाडाैँ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण सकिएको छ । ठूलोखोला हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको २२.५ मेगावाटको आयोजनाको काम निर्माण सुरु भएको १० महिना मै करिब आँधा काम सकिएको हो ।
गत वर्षको चैतदेखि पूर्वा...}
काठमाडौँ । म्याग्दीकाे रघुगंगा गाउँपालिकास्थित कुइनेमंगलेमा निर्माण भइरहेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाको काम ८० प्रतिशत पूरा भएको छ । सयुंक्त ऊर्जा लिमिटेडले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
निर्माणाधीन आयोजनाबाट आगामी असारभित्र परीक्षण उ...}
काठमाडौं । संयुक्त ऊर्जा लिमिटेडले ८.४ किलोमिटर लामो २२० केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले निर्माणाधीन ठूलो खोला जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न प्रसारण लाइन निर्माण गर्ने तयारी गरेको हो ।
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–८ मा अवस्थित ठूलो खोला जलविद्युत् आयोजना...}
काठमाडौं । संयुक्त ऊर्जा लिमिटेडले म्याग्दीमा निर्माण गरिरहेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा निर्माणाधीन आयोजनाको २७०० मिटर लामो सुरुङ खन्ने काम सकिएको हो ।
सफलतापूर्वक आयोजनाको मुख्य सुरुङ मंसिर २३ (शनिबार...}
काठमाडौं । ग्याग्दीको राघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को माथिल्लाे ठूलो खोलामा निर्माणाधीन २२.५ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाईमा कृषि विकास बैंक र माछापुछ्रे बैंकले लगानी गर्ने भएका छन् । बैंकहरूले कूल लगानीको ७५ प्रतिशत ऋण लगानी गर्ने...}
काठमाडाैं । ठूलो खोला हाइड्रो पावर लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयाेजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएकाे साधारण सेयर निष्कासन गर्न लागेकाे हाे ।
कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिटिजन्स क्यापिटल लिमिटेडलाइ बिक्री प्रबन्धक नियुक्त गरेकाे...}
काठमाडौं । धवलागिरी हिमालबाट उत्पत्ति भएर बग्ने पानी उपयोग गरी म्याग्दीमा निर्माण हुने २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनामा ४ वाणिज्य बैंकले साढे दुई खर्ब रुपैयाँभन्दा बढी ऋण लगानी गर्ने प्रतिबद्धता गरेका छन् । जसअनुसार प्रवद्र्धक कम्पनी संयुक्त ऊर्जा प्रालि र बैंकहरूबीच बुधबार (चैत ४ गते) ल...}