दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ४ गुमुखोलामा निर्माणाधीन गुमुखोला साना जलविद्युत् आयोजनाको निर्माण पूरा भई उपकरण परीक्षण सुरु भएको छ । ९९० किलोवाटको आयोजनाको अहिले विद्युत्गृहमा जडित उपकरण परीक्षण भइरहेको हो ।
गुमुखोला भ्याकुरे हाइड्रोपावर प्रालिले प्रवद्र्धित आयोजनाको यस अघि...}
काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले रसुवामा निर्माण गरेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन शुरू भएको छ । आयोजनाको ३ वटा युनिटमध्ये आज एउटाको सफलता परीक्षण गरी उत्पादित विद्युत् ग्रिडमा प्रवाह गरिएको हो ।
सफल परीक्षणसँगै एउटा युनिटबाट ४ मेगावाट उत्पादन भएको र...}
काठमाडौँ । रसुवामा निर्माण सम्पन्न भएकाे १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको संरचनामा शुक्रबारदेखि पानी भरेर परीक्षण सुरु गर्न लागिएकाे छ । रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरेकाे आयोजना विभिन्न समस्या, अवराेध र प्राकृतिक विपद् झेल्दै परीक्षणकाे चरणमा पुगेकाे हाे...}
काठमाडौं । म्याग्दीमा विद्युतीकरण विस्तारका लागि निर्माण गरिएको ३३/११ केभी मिलनचोक–रातोढुङ्गा प्रसारण लाइनको परीक्षण सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको यो लाइनको परीक्षण बिहीबारबाट सुरु गरिएको हो ।
पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका&...}
काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले रसुवामा निर्माण गरिरहेको १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत आगामी असारभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाको विद्युत दुई महिनाभित्र प्रणालीमा जोडिने भएको हो ।
निर्माण अन्तिम चरणमा पुगेको...}
काठमाडौं । रिभर फल्स पावर कम्पनीले निर्माण गरेको १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाको काम सम्पन्न भएको छ । कम्पनीले संखुवासभाको पिलुवा खोलामा निर्माण गरेको आयोजनाको सिभिल संरचना, हाइड्रो मेकानिल, इलेक्ट्रोमकानिल उपकरण जडानलगायतका सबै काम पूरा भएको हो ।
आयोजनाको सबै काम पूरा भएको चैत...}
काठमाडौं । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको टर्वाइन घुमाएर ‘वेट टेष्ट’ सुरु भएको छ । स्वदेशी लगानीमा सोलुखुम्बुमा निर्माण सम्पन्न भएको आयोजनाको ‘ड्राइ टेष्ट’ पूरा गरी ‘वेट टेष्ट’ सुरु भए...}
काठमाडौं । मिडिल मोदी हाइड्रो पावर कम्पनीले पर्वतमा निर्माण सम्पन्न गरेको १८ मेगावाटको मध्यमोदी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । कम्पनीले आयोजनाको सिभिल संरचना, उपकरण जडानको परीक्षण पूरा गरी उत्पादन परीक्षण सुरु गरेको हो ।
कम्पनीले आयोजनाको सम्पूर्ण काम पूरा गरेर...}
काठमाडौं । मिडिल मोदी हाइड्रो पावर कम्पनीले पर्वतमा निर्माण सम्पन्न गरेको १८ मेगावाटको मध्यमोदी जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ । आयोजनाको सिभिल संरचना, उपकरण जडानको काम पुरा गरी उत्पादन परीक्षणको काम सुरु गरिएको हो ।
आयोजनाको सम्पूर्ण काम पूरा गरेर उत्पादन परीक्षण सुरु गर्न सोमब...}
काठमाडौं । लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ बिजुली बसको यान्त्रिक परीक्षण सफल भएको छ । लामो समयदेखि लुम्बिनीमा थन्किएका बसकाे असोज १३ गतेदेखि गरेको परीक्षण सफल भएको हो ।
एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि पाँच बस र १४ भ्या...}