दमौली । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारकाे जग्गा तथा संरचनाकाे मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक,...}
तनहुँ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्राप्त हुने नियन्त्रित पानी र मादी नदीको थप पानीलाई सदुपयोग गर्दै तल्लो तटीय क्षेत्रमा उक्त आयोजना निर्म...}
काठमाडौँ । तनहुँ हाइड्राेपावर लिमिटेडले विकास गरिरहेको १४० मेगावाटको तनहुँ जलाशय आयोजनाको विद्युत्गृह निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणको प्याकेज–२ अन्तर्गत पर्ने विद्युत् गृह निर्माणको धेरैजसो काम सकिएको हो ।
यस प्याकेजअन्तर्गतको इलेक्ट्रोमेकानिकल उपकरण जडानको...}
काठमाडौँ । तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको तनहुँ जलविद्युत् आयोजनाले (१४० मेगावाट) यस वर्षको मनसुनअघि नै बाढीको जोखिम न्यूनीकरणका लागि बाढी पूर्वसूचना प्रणाली (Flood Early Warning System) जडान गरेको छ । बर्खा लागेसँगै खोलामा बाढीको प्रकोप बढ्ने हुँदा उक्त प्रणाली अपनाइएको हो ।...}
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्य धमाधम भइरहेको छ । परम्परागत जलाशय प्रणालीमा आधारित यस आयोजनाले नेपालको जलविद्युत् इतिहासमा पहिलो ‘कंक्रिट’ युक्त बाँध निर्माण कार्य अघि बढाएको हो ।
आयोजन...}
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ९४ प्रतिशत परिवारलाई क्षतिपूर्ति वितरण गरिएको छ । चरण–१ अन्तर्गतका संरचना निर्माणका क्रममा विस्फोट गर्दा आयोजना आसपासका क्षेत्रमा पुगेको असर...}
तनहुँ । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्र रोटर (विद्युतीय मोटर) जडान गरिएको छ । आयोजनाको चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृहभित्र रोटर कार्य जडान सफल भएको हो । सिनो हाइड्रो लिमिटेडले १९० टन क्षमताका दुईवटा रोटर जडान गरेको आयोजनाका प्रमुख...}
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । वन क्षेत्रका कारण प्रसारण लाइन निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए ।
उनका अनुसार आयाेजनाको भूमिगत विद्युत्गृहभित्र...}
तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका १ सय १ परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ।
आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० ग...}
काठमाडौँ । तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गरिएको छ ।
आयोजनाले आफ्नै खर्च एवम् प्राविधिक सहयोगमा नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्याल...}