काठमाडौँ । ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको हेडरेस र टेलरेस सुरुङ तथा भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न भएको छ । आयोजनाको हेडरेस सुरुङको लम्बाई ७ हजार ६४५ मिटर रहेको छ ।
सिउरी न्यादी पावर लिमिटेडले आयोजनाको प्रवर्द्धन गरेको हो । एक कार्यक्रमका बीच कम्पनीका प्रबन्ध...}
लमजुङ । सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ ङादीखोलामा निर्माणाधीन ४२.६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको म्याद सकिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन । आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) अनुसार २ वर्षभित्र अर्थात् (२०८१ असारभित्र...}
काठमाडौँ । लमजुङ जिल्लामा ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको सिउरी–न्यादी पावर प्रालिले निष्कासन गर्ने साधारण सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गरिदिने भएको छ । यससम्बन्धमा कम्पनीका अध्यक्ष शैलेन्द्र गुरागाईं र कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सम्झौत...}
काठमाडौं । लमजुङमा निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनाको विद्युतगृह पुग्ने पहुँच सुरुङ खन्ने काम सम्पन्न भएको छ । सिउरी न्यादी जलविद्युत हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको विद्युतगृह पुग्ने ३८७ मिटर पहुँच सुरुङ खन्ने काम सकिएको हो ।
आयोजनाको मुख्य संरचना पूग्ने प...}