काठमाडौँ । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौँदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरूको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोसी&nda...}
काठमाडौँ । राष्ट्रिय गौरवको सूचीमा रहेको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका लागि ठेकेदार कम्पनी पटेल-रमण जेभीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाको बाँध (हेडवर्क्स), विद्युत्गृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोसी–मरिन र भेरी–बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द नगरी अघि बढ्न नसकिने बताएका छन् । मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मंगलबार मंगलबार...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकाेसी–मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई द्रूत गतिमा अगाडि बढाउने बताएका छन् ।
पूर्वाधार विकास समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दि...}
काठमाडौँ । सिन्धुलीमा निर्माणाधीन सुनकोसी–मरिन डाइभर्सजन आयोजनाको बाँध निर्माण कार्य जम्मा १९ प्रतिशत सकिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का नेतृत्वको टोलीले उक्त आयोजना अवलोकन गर्ने क्रममा शनिबार जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सञ्जीव बरालले यस्तो जानकारी गराएका हुन् ।...}
काठमाडौँ । शिलन्यास भएको ४ वर्षभन्दा बढी हुँदासम्म राष्ट्रिय गौरवको सूचीमा रहेको सुनकोसी–मरिन बहुउद्देश्यीय आयोजनाको प्रगति जम्मा ९ प्रतिशतमै सीमित रहेको छ । ठेकेदारलाई सही ढंगले परिचालन गरेर काम गर्न नसक्दा प्रगति निराशाजनक देखिएको हो ।
जलस्रोत तथा सिँचाइ विभागका अनुसार अहिलेसम्म जम्मा ८.८...}
काठमाडौँ । बहुप्रतिक्षित राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण प्रगति निकै नाजुक देखिएको छ । आयोजना निर्माण सम्पन्न गर्न लाग्ने लक्षित मध्ये करिब ४० प्रतिशत समय बितिसक्दा पनि सुरुङबाहेकका स्थायी संरचना निर्माणको काम १ प्रतिशतसम्म पनि हुन नसकेको हो ।
सिन्...}
काठमाडौँ । अर्थ मन्त्रालयले निर्माणाधीन सुनकोसी-मरिण डाइभर्सन आयोजनाका लागि १ अर्ब ४० करोड रुपैयाँ थप निकासा दिएको छ । चालु आर्थिक वर्षका लागि विनियोजित बजेट अपुग भएपछि अर्थ मन्त्रालयले प्रचलिक कानून र स्वीकृत मापदण्डका आधारमा राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिण डाइभर्सनका लागि १ अर्ब ४० करोड रुपैय...}
सिन्धुली । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कान ढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।
प्रधानमन्त्री दाहालले टिबिए...}