काठमाडौं । भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई निर्माणको जिम्मा दिइएको पश्चिम सेती जलाशय र सेती नदी–६ (एसआर–६) विकासमा सुदूरपश्चिम प्रदेशले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेशले आज (असोज ४ गते) विज्ञप्ति जारी गरेर यस्तो प्रतिबद्धता जनाएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्य...}
काठमाडौं । लगानी बोर्डको कार्यालयले भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र प्रदान गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बिहीबार कम्पनीका उपमहानिर्देशक अशोककुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन् ।
कम्पनीले अबक...}
काठमाडौं । भारतीय सरकारी कम्पनी एनएचपिसी लिमिटेडले प्रस्तावित ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाउन अध्ययन अनुमतिपत्रका लागि लगानी बोर्डमा आवेदन दिएको छ । कम्पनीले उक्त कामका लागि मंगलबार आवेदन दिएको हो ।
कम्पनीले पश्चिम सेतीसँगै ४५० मेगावाटको एसआर–६...}
काठमाडौं । सुदूरपश्चिमको विकासको आधार भन्दै दशकौंदेखि निर्माणको बहस हुँदै आएको ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजना अन्ततः भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई प्रदान गरिएको छ । यो मात्रै होइन यसैसँग जोडेर निर्माण हुने सेती नदी–६ (एसआर–६) पनि सोही कम्पनीलाई दिइयो ।
आयोजना अध्...}
काठमाडौं । सरकारले सुदूरपश्चिममा पहिचान भएका रणनीतिक महत्त्वका दुई जलविद्युत आयाेजना भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई दिने निर्णय अनुमाेदन गरेकाे छ । लगानी बाेर्डकाे आज (साउन २३ गते) बसेकाे ५२औं बैठकले उक्त निर्णय अनुमाेदन गरेकाे हाे ।
वर्षाैंदेखि निर्माणकाे सपना देखाइएक...}