काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ । मंगलबार बसेकाे बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठ...}
काठमाडौँ । राष्ट्रिय सभामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ पेश भएको छ । आइतबारको बैठकमा ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेश गरेका हुन् ।
बैठकमा बोल्दै उनले नवीकरणीय ऊर्जाको उत्पादन र विकास गर्दै नागरिकका आधारभ...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय ऊर्जा नीति तर्जुमा र प्रसारण शुल्क (ह्विलिङ चार्ज) सम्बन्धी निर्देशिका तयार गर्ने भएको छ । शक्तिबहादुर बस्नेतले दोस्रो पटक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै बुधबार (फागुन २३ गते) यी दुई नीतिगत काम गर्न निर्देशन सहितकाे निर्णय गरेका ...}
काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इपान)ले २४औँ बार्षिकोत्सव मनाएको छ । बिहीबार काठमाडौँमा आयोजित इपानको बार्षिकोत्सव उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरे ।
समारोहका विशेष अतिथि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहदुर बस्नेतले ऊर्जा विकासमा निजी क्षेत्रको ६०/७...}
काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन् गर्न नपाउँदा निर्माण प्रभावित भएको छ ।
आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा उल्लेखित स्थानबाट झिक्न नपाउँदा ढुङ्गा गिट्टी, बालुवाको अभावमा निर...}
सरकारले दशकौंदेखि सरकारले विद्युत् उत्पादन, आन्तरिक खपत र सीमापार व्यापारसमेत गरी देशको अर्थतन्त्रको काँचुली फेर्ने परिकल्पना गर्दै आएको छ । तर, तत्तत् समयमा कुनै काम प्रभावकारी ढङ्ले हुन सकिरहेका छैनन् । विद्युत् उत्पादनमै समस्या छ । विद्युत् खरिद सम्झौता (पिपिए), प्रसारण लाइन निर्माण, जल...}
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सिँचाइको सुविधा नपुगको १० लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउनका लागि सरकार लागि परेको बताए । सिँचाइ तथा नदी नियन्त्रण व्यवस्थापन आयोजनाको जाजरकोटमा कार्यालय उद्घाटन गर्दै उनले २५ लाख हेक्टरमध्ये १० लाख हेक्टरम...}
काठमाडौं । नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरूको प्रत्यक्ष लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको बाँधलगायतका संरचना (हेडवर्क्स) निर्माण कार्यको शिलान्यास...}
काठमाडौं । नेपालमा उत्पादित विद्युतको आन्तरिक खपत बढाउने र विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ आज (भदौ १५ गते) देखि नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनी-२०८० सुरु भएको छ ।
ऊर्ज...}
काठमाडौं । नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस तथा नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनी-२०८० शुक्रबार (भदौ १५ गते) देखि हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा इले...}