काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात–आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघु...}
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझाव सरकारले कार्यान्वयनमा लैजाँदा वैदेशिक सहायतामा सञ्चालित ठूला जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रतिकूल प्रभाव परेको छ । जलविद्युत् विकासमा मनपरी ढङ्गले अख्तियारको प्रवेश हुँदा धेरै आयोजना यसरी मारमा परेका हुन् ।
संघ, प्रदेश र स्थायीय...}
म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण ५० प्रतिशत पूरा भएकाे छ । निर्धारित ३० महिनामा आयाेजना निर्माण कार्य नसकिएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँगको सम्झौताक...}
म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको निर्माण सुचारू भएकाे छ । सुरुङ निर्माण रोकेर आन्दोलनमा उत्रिएका मजदुर र निर्माण ठेकेदार कम्पनीका प्रतिनिधिहरूबीच शुक्रबार भएको छलफलमा समयमै पारिश्रमिक दिने प्र...}
म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।
प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको ६ हजार २७० मिटर लामो सुरुङ...}
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सहायक रघुगङ्गा हाइड्रो पावर लिमिटेडले म्याग्दीकाे रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ छिचाेलिएकाे छ । गाउँपालिका–३ पिप्लेस्थित मुख्य सुरुङको अन्तिम विन्दुदेखि तिल्केनी चौरमा नि...}
ग्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा ठेक्का सम्झौता भएको २६ महिनासम्म पनि सबस्टेसन निर्माणको काम सुरु भएको छैन । सबस्टेसन निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजना अन्यौलमा परेका छन् ।
गाउँपालिकाका वडा नम्बर ३, बना नगरपालिकाको ९, २०,...}
काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको अडिट २ र अडिट ३ बिचको ३८३६ मिटर सुरुङ छेडिएको (ब्रेक थ्रु) छ । आज उक्त दूरीको सुरुङको निर्माण पूरा भएको हो ।
कूल ६.२७० किलोमिटर मुख्य सुरुङ खन्नुपर्नेमा अब ३५० मिटरमात्र बाँकी रहेको रघुगंगा हाइड्रो पाव...}
काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको काम ६५ प्रतिशत पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम आधाभन्दा बढी सकिएको हो ।
अहिले आयोजनाको डिसेन्डर (बालुवा थिग्राउने पोखरी) निर्म...}
काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन् गर्न नपाउँदा निर्माण प्रभावित भएको छ ।
आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा उल्लेखित स्थानबाट झिक्न नपाउँदा ढुङ्गा गिट्टी, बालुवाको अभावमा निर...}