काठमाडौं । देशमा उत्पादित ऊर्जा तथा जलविद्युतको आन्तरिक र बाह्य बजार विस्तार गर्ने उद्देश्यले सरकारको संरक्षकत्वमा निजी क्षेत्रले आयोजना गरेको दुई दिने ‘ऊर्जा सम्मेलन, २०२३’ का क्रममा विभिन्न शीर्षकमा ७ वटा सम्झौता एवम् समझदारी गरिएको छ ।
बुधबार (बैशाख ६ गते) सम्पन्न भएको सम्मेलनमा वि...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले दुई दिनसम्म आयोजना भएको ऊर्जा सम्मेलनले प्राप्त गरेका उपलब्धिहरूलाई आत्मसात गरेर अगाडि बढ्ने बताएका छन् । बैशाख ५ र ६ गते काठमाडौंमा आयोजना भएको ‘ऊर्जा सम्मेलन, २०२३’ को समापनका क्रममा उनले यस्तो बताएका हुन् ।
सम्म...}
काठमाडौं । दक्षिण एसियाभर एकीकृत ऊर्जा बजारको विस्तार गर्नुपर्ने विषयमा व्यापक बहस भइरहँदा कुटनीतिक क्षेत्रका विश्लेषकहरूले नयाँ खालको ऊर्जा कुटनीति विकास गर्नुपर्ने बताएका छन् । काठमाडौंमा सुरु भइरहेको ऊर्जा सम्मेलन, २०२३ पहिलो दिनको सातौं सत्रमा यस्तो धारणा व्यक्त गरिएको हो ।
पूर्वप्रधानमन्त्री...}
काठमाडौं । दक्षिण एसियाली राष्ट्रहरूबीच विद्युत व्यापार विस्तार गर्नका लागि ‘क्षेत्रीय पावर पुल’ निर्माण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । ऊर्जा सम्मेलनको पहिलो दिन छैटौं सत्रको ‘नीति तथा नियमन’का विषयमा भएको छलफलमा यस्तो अवधारणा अगाडि सारिएको हो ।
छलफलका क्रममा सत्र...}
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक समृद्धिका लागि हरित ऊर्जामा रूपान्तरण हुन जरुरी रहेको बताएका छन् । मंगलबार (बैशाख ५ गते) देखि काठमाडौंमा सुरु भएको दुई दिने ऊर्जा सम्मेलन, २०२३ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
द्विपक्षीय तथा क्षेत्रीय बजारसम्म विद्युत व्यापा...}
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको आठौं संस्करणको ‘ऊर्जा सम्मेलन, २०२३’ मा सहभागि हुन ३०० भन्दा बढी विदेशी पाहुन नेपाल आइसकेका छन् । मंगलबार र बुधबार (बैशाख ५ र ६ गते) काठमाडौंमा हुन लागेको सम्मेलनमा भारत, भुटान, बंगलादेश लगायत ३० भन्दा बढी देशका प्रतिनि...}