काठमाडौं । दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत् आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । यो समयमा बढी विद्युत् खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युत्काे माग घट...}
काठमाडौं । पछिल्ला केही वर्ष यता बर्खामा बिजुली खेर जाने समस्या बढ्दै आएको छ । यस वर्ष बर्खा नलाग्दै र अहिलेको मध्यबर्खामा त्यो समस्या झन् विकराल बनेको छ । प्रसारण लाइनको अभावमा पूर्ण क्षमतामा जलविद्युतगृह सञ्चालन गर्न नपाएपछि निजी प्रवर्द्धकहरूले टाउको समाउनुपर्ने परिस्थिति बनेको छ ।
स्वतन्त्र ऊ...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले दैनिक ५ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरिरहेको छ । यही अंकमा केन्द्रित रहनेहरूलाई अर्को पाटो अर्थात् दैनिक कति परिमाण खेर गइरहेको छ भन्ने जानकारी नहुन सक्छ । प्राधिकरणकै अंकलाई आधार मान्ने हो भने पनि अहिले दैनिक जति बिजुली निर्यात भइरहेको छ त्यति...}
काठमाडौं । विद्युत प्राधिकरण भार प्रेषण केन्द्र (एलडिसी) ले गएको कात्तिक २० गते सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई एउटा तालिका पठायो– विद्युतगृह राति ११.१९ बजेदेखि १७ गते बिहान ६.३० बजेसम्म २० मेगावाटमा मात्र सञ्चालन गर्नु ।
प्राधिकरणले कम्पनीलाई कात्तिक २० गते मात्र होइन एलडिसीले ३ गतेदेखि न...}
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले चालू वर्ष २०७७/७८ भित्र ८२५ मेगावाट विद्युत् थप हुने प्रक्षेपण गरेको छ । विद्युत् प्राधिकरणले चालू वर्षभित्र एक हजार मेगावाट थप हुने लक्ष्य राखेकोमा यसमा पुनर्विचार गर्दै २३ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर यति धेरै क्षमता बढ्ने प्रक्षेपण गरेको हो...}
काठमाडौं । अहिले देशभर निर्माण भइरहेका प्रसारण लाइनको काम कछुवा गतिमा अगाडि बढेको छ । सरकारले विद्युत् उत्पादनको लक्ष्य भेट्टाउन प्रसारण लाइन निर्माणलाई तीव्रता दिने घोषणा गरे पनि व्यवहारमा त्यस्तो देखिएको छैन ।
विद्युत प्राधिकरणले निर्माण गरिरहेका दर्जनौं प्रसारण लाइनको काम अहिले पनि आधा त कुनैक...}