काठमाडाैँ । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासन गर्नको लागि विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । आयोगले फागुन १५ गते कम्पनीलाई हकप्रद निष्कासनको लागि पूर्व स्वीकृति दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.५ अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । ...}
काठमाडाैं । पिपुल्स पावर कम्पनीको सेयर कारोबार आइतबार (असाेज ३० गते) बाट सुरु भएको छ । कम्पनीको पहिलो कारोबार २८४.१० रुपैयाँमा खुला भएको हो ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले पिपुल्सको पहिलो कारोबारका लागि न्यूनतम ९४.९६ रुपैयाँ देखि अधिकतम २८४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेकोे थियो ।...}
काठमाडौं । पिपुल्स पावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको सय रुपैयाँ अंकित ६३ लाख २६ हजार कित्ता शेयर सूचीकृत भएको हो ।
कम्पनीका अनुसार प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत अर्थात ६ लाख ३२ हजार ६ सय कित्ता, सर्वसाधारण, लगानीकर्ता,...}
काठमाडौं । पिपुल्स पावर कम्पनीको सेयर आइतबार (भदौ १२ गते) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको इलाममा निर्माणाधीन ४.९६ मेगावाटको पुवा खोला जलविद्युत आयोजनाकाे सर्वसाधारणका लागि गत साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेका सेयर बाँडफाँड भएको हो ।
कम्पनीको सेयर २ लाख २९ हजार...}
काठमाडौं । पिपुल्स पावर कम्पनीले आगामी असार ८ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले इलाममा निर्माणाधीन ४.९६ मेगावाटको पुवा खोला जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँ अंकित ६ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको ६...}
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर कम्पनीलाई सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीको ३१ लाख कित्ता साधारण सेयर निष्कासन अनुमति दिएको हो ।
कम्पनीले इलाममा निर्माणाधीन ४.९६ मेगावाटको पुवा खोला जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन अनु...}
काठमाडौं । रसुवागढी हाइड्रो पावर कम्पनीले करिब साढे ६८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँमा अंकित ६८ करोड ४२ लाख १० हजार...}