स्याङ्जा । अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण आँधीखोला जलविद्युत् आयोजनामा क्षति हुँदा ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
जिल्लाको गल्याङस्थित बुटवल पावर कम्पनी (बीपीसी) को आँधीखोला जलविद्युत आयोजनाको बाँधस्थलमा बाढीले क्षति पुर्याएपछि आज बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएक...}
स्याङ्जा (मिर्मी) । लामो समयदेखि विद्युत् महसुल नतिरी विवाद खडा गर्दै आएको कालीगण्डकी अस्पतालले अन्ततः तिर्नुपर्ने बक्यौता विद्युत् महसुल तिरेको छ । नेपाल विद्युत् प्राधिकरण स्याङ्जा वितरण केन्द्र तथा मिर्मी उपवितरण केन्द्रको निरन्तरको दबाब र ताकेतापछि महसुल तिरिएको हो ।
अस्पतालले प्राधिकरणलाई कर...}
स्याङ्जा (मिर्मी) । कालीगण्डकी गाउँपालिकाले सञ्चालन गरिरहेको ‘कालीगण्डकी अस्पताल’ले तिर्नुपर्ने २ लाख ४८ हजार रुपैयाँ बक्यौता विद्युत् महसुल तिर्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत् प्राधिकरण स्याङ्जा वितरण केन्द्र, मिर्मी उपवितरण केन्द्र र गाउँपालिकाबीच आज (बैशाख २२ गते बुधबार) भएको...}
स्याङ्जा (मिर्मी) । अहिले देशव्यापी रूपमा कोरोना महामारी (कोभिड–१९) को त्रास छ । यस्तो समयमा पनि विद्युत् आपूर्तिको चाँजो मिलाउन दिनरात खटिएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले भने कुटाई खानु परेको छ ।
प्राधिकरण स्याङ्जा वितरण केन्द्र अन्तर्गत मिर्मी उपवितरण केन्द्रका इन्चार्ज नन्देश्वर...}
स्याङ्जा (बाढखोला) । आज (सोमबार) अपरान्हदेखि आएको हावाहुरी र असिना पानीले जिल्लाका दर्जनौं ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको तुलनामा बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडको क्षेत्रमा बढी समस्या देखिएको छ ।
हावाहुरीका कारण तार चुँडिने, ट्रान्सफर्मर जल्ने लगायतक...}
स्याङ्जा । करिब ४ लाख जनसंख्या रहेको स्याङ्जा जिल्लामा नेपाल विद्युत् प्राधिकरण, बिपिसी तथा सामुदायिक संस्थामार्फत शतप्रतिशत नै विद्युतीकरण गरिएको छ । सबै घरधुरीमा विद्युत्को पहुँच पुर्याएपछि अब गुणस्तरीय आपूर्तिमा जोड दिइएको छ ।
स्याङ्जामा प्राधिकरणसँगै बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडले पनि व...}