काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपार लिमिटेडमा ४ जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको मंगलबार सम्पन्न नवौँ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालका लगि सञ्चालकहरू निर्वाचित भएका हुन् ।
नियुक्त हुने सञ्चालकहरूमा संस्थापक सेयरधनीका तर्फबाट विनयकुमार श्रेष्ठ छन् । त्यस्तै संस्थापक सेयरधनी...}
काठमाडौँ । ७३ मेगावाटको मध्यतमोर जलविद्युत् आयोजनाकाे निर्माणपछि हाल संरचनाहरूको परीक्षण कार्य चलिरहेकाे छ । सानिमा हाइड्रो समूहको सहायक सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले ताप्लेजुङकाे फक्तालुङ तथा मिक्वाखोला गाउँपालिका र फुङलिङ नगरपालिकामा निर्माण गरेकाे आयोजनाकाे संरचनाहरू पाल...}
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले आगामी माघ ४ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ताप्लेजुङमा निर्माणाधीन ७३ मगावाटको मध्य तमोर जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँ अंकित...}
काठमाडौं । ताप्लेजुङ जिल्लाको फक्तालुङ तथा मिक्वाखोला गाउँपालिका र फुङलिङ नगरपालिकामा निर्माण भइरहेको ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनाको ३.३७ किलोमिटरको मुख्य सुरुङ छेडिएको (ब्रेक थ्रु) छ । २०७५ साल फागुन २५ गते सिभिल निर्माण सुरु भएको आयोजनाको सुरुङको काम असार ३१ गते शुक्रबार सकिएको हो ।
आ...}
काठमाडौं । ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनाको कामको गति कोरोना (कोभिड–१९) महामारी सुरु हुनुअघिकै अवस्थामा फर्किएको छ । आयोजनामा कार्यरत कर्मचारी तथा कामदार सबै काममा फर्किएकाले निर्माणले गति पाएको हो ।
अहिले निर्माणको गति २०७६ चैतअघिको अवस्थामा फर्कि...}
काठमाडौं । कोरोनो (कोभिड–१९) महामारीको दोस्रो लहरको प्रभावले ७३ मेगावाटको मध्यतमोर जलविदुत आयोजनाको निर्माण सुस्त बनेको छ । ठूलो संख्यामा कामदार कोरोना संक्रमित भएपछि आयोजनाको निर्माणले गति लिन नसकेको हो ।
दोस्रो लहरमा चिनियाँ र नेपाली गरी १०८ जना कामदार कोरोनोबाट संक्रमित भएपछि ३ सातासम्म...}
काठमाडौं । ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनाको ४९ प्रतिशत पूरा भएको छ । सानिमा हाइड्रो समूहले निर्माण गरिरहेको आयोजनाको करिब आधा काम सकिएको हो ।
अहिले बाँध, सुरुङ र विद्युतगृहमा धमाधम काम भइरहेको आयोजनाका संयोजक मणिराज पोखरेलले बताए । उनका अनुसार बाँध क्षेत...}