काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाहलमा मंगलबार बसेको बैठकले गरेको निर्णय अनुसार संघले १८ गतेदेखि गरिरहेका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
संघले माघ २४ गते पेश गरेको १९ बुँदे ज्ञाप...}
काठमाडौँ । ग्यास उद्योगीले अघि सारेका जायज मागका सम्बन्धमा गृहकार्य गर्न मागेको समयभित्र सरकार कुनै निष्कर्षमा नपुगेपछि नेपाल एलपी ग्यास उद्योग संघले स्थगित आन्दोलनका कार्यक्रम पुनः अघि बढाउने भएको छ । संघले गत माघ २४ गते १९ बुँदे माग अघि सार्दै ती माग पूरा नभए माघ २९ गतेबाट चरणबद्ध रूपमा विरोध...}
जनकपुर । पछिल्लो समय खाना पकाउन एलपिजी ग्यासको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्दै विद्युतीय चुलोलाई प्रोत्साहित गर्ने अभियान मधेस प्रदेशमा पनि सुरु भएको छ । देशका विभिन्न जिल्लामा यो कार्यक्रम अगाडि बढिरहँदा मधेसमा पनि यसको कार्यान्वयन थालिएको हो ।
खाना पकाउन बढ्दो एलपीजी ग्यासको प्रयोगका कारण...}
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले निशेधाज्ञा अवधिभर खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिन बिक्री वितरण गर्न सुरु गरेको छ । साल्ट ट्रेडिङले सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०७८/७९ को बजेटमा दिएको छुटको घोषणा कार्यान्यन गर्न खाना पकाउने ग्यासमा सहुलियत दिन सुरु गरेको हो ।
२० प्रतिशत छुटप...}
काठमाडाैं । मुलुकका ५ लाख घरधुरीमा एलपी ग्यासचुलोे विस्थापन गरिने भएको छ । स्वदेशमा उत्पादित विद्युत्को खपत बढाउन विद्युतीय (इन्डक्सन) चुलोले ग्यासचुलो विस्थापन गर्न लागिएको हो । नेपाल उद्योग परिसंघ (सिएनआई)ले मुलुकमा ग्यासको आयात प्रतिस्थापन गर्न घर–घरमा विद्युतीय चुलो अभियान सुरु गर्न ल...}
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एपी ग्यासमा मासिक ३८ करोड रुपैयाँ आर्थिक नोक्सानी बेहोर्दै आएको छ । निगमले भारतबाट आयात गरेकाेभन्दा कम मूल्यमा बिक्री गर्दा खाना पकाउने ग्यासमा घाटा व्यहोरिरहेको हो ।
ग्यासको माग वार्षिक १४ प्रतिशत हाराहारीमा बढिरहेकाले घाटा पनि क्रमशः बढ्दै गएको ...}