काठमाडौँ । लगानी बोर्ड नेपालले सरकारी स्वामित्वका कम्पनी, स्वदेशी तथा विदेशी निजी क्षेत्रले निर्माण गर्ने १७ सय मेगावाट भन्दा बढी क्षमताका जलविद्युत् आयोजना विकास गर्नका लागि लगानी स्वीकृत गरेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बोर्डको ६०औँ बैठकले ...}
काठमाडौँ । स्वदेशी स्रोत–साधनको प्रवर्द्धन तथा ऊर्जा एवम् ठूला पूर्वाधार आयोजनामा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित आजबाट तेस्रो लगानी सम्मेलन सुरु हुन लागेको छ । जसमा, देश–विदेशका १६०० जनाको सहभागिता हुने भएका छन् भने १५४ आयोजना ‘सोकेस’ राखिएका छन् ।
लगानी बोर्ड,...}
काठमाडौँ । लगानी बोर्डले ह्वासिन सिमेन्ट उद्योगका लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ । वैशाख १६ र १७ गते आयोजना गर्न लागिएको लगानी सम्मेलनअघि बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यतामा मंगलबार बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।
नेपाल...}
काठमाडाैँ । लगानी बोर्ड नेपालले यही बैशाख १५ र १६ गते तेस्रो संस्करणको लगानी सम्मेलन आयोजना गर्न लागेको छ । जसमा विश्वका दर्जनौं देशका सरकार प्रतिनिधि, उद्योगपति तथा लगानीकर्ताहरूलाई आमन्त्रण गरिएको छ । लगानी सम्मेलन अगाडि निजी ऊर्जा उत्पादकहरूको समन्वयमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो...}
काठमाडौं । लगानी बोर्ड यसै सातादेखि १२औँ वर्षमा प्रवेश गरेको छ । यसबीच हामीले विश्व तथा नेपाली अर्थतन्त्रमा आएका विभिन्न उतारचढाव र परिवर्तनहरू देखिरहेका छौँ । खासगरी, सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकबाट मध्यम आय भएको मुलुकमा प्रवेश गर्ने, सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्...}
काठमाडौं । लगानी बोर्ड नेपालले १८० मेगावाटका ४ वटा जलविद्युत आयोजना विकासका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । बाेर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुक्रबार (भदौ ८ गते) बसेको ५५औं बैंठकले यस्ताे निर्णय गरेको हो ।
लगानी स्वीकृत गरिएका आ...}
काठमाडौं । लगानी बोर्ड नेपालले ६६९ मेगावाटको तल्लो अरुण आंशिक जलाशय जलविद्युत आयोजनाको प्रवद्र्धकसँग गरिने आयोजना विकास सम्झौता (पिडिए) को मस्यौदा स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको ५४औं बैठकले सो मस्यौदा स्वीकृत गरेको हो ।
तल्लो अरुण निर्माण गर...}
काठमाडौं । लगानी बोर्डले ५ जलविद्युत आयोजना निर्माणका लागि स्वदेशी तथा विदेशी गरी डेढ खर्ब रुपैयाँ भन्दा बढी लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा चैत ३० गते बसेको ५३औं बैठकले उक्त निर्णय गरेको हो ।
बोर्डका अनुसार ५ जलविद्युत आयोजनाका लागि १...}