काठमाडौँ । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विकास अर्थशास्त्री याङ्की उक्याबलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले उक्याबलाई बोर्डको सिइओ नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
बोर्डले गठन गरेको नियुक्ति सिफारिस सम...
काठमाडौँ । लगानी बोर्डले नेपालमा हरित (ग्रीन) हाइड्रोजनबारे अध्ययन गर्न दक्षिण कोरियाली जी–फिलोस कम्पनी लिमिटेडसँग बिहीबार समझदारी (एमओयू) गरेको छ । समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवाली तथा जी–फिलोसका प्रमुख कार्यकारी अधिकृत गा वु पार्कले हस्ताक्षर गरेका छन्...
काठमाडौँ । लगानी बोर्डले ५४ मेगावाटको तल्लो अप्सुवा जलविद्युत् आयोजनामा ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । शुक्रबार बसेको बोर्डको ६५औँ बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले ७५० मेगावाटको पश्चिमसेती आयोजना विकासको सम्झौता मस्यौदा तयारी, वित्तीय ढाँचालगायतका विषयमा विकासकर्त...
काठमाडौं । लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटीरनयाँ पुल) देखि मुस्ताङको...
काठमाडौँ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएका मध्ये ५ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयको भदौ १८ गतेको निर्णय अनुसार संक्षिप्त सूची प्र...
काठमाडौँ । लगानी बोर्डद्वारा गत आर्थिक वर्ष २ खर्ब ७१ अर्ब लगानी स्वीकृत २६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । विभिन्न ९ परियोजनाका लागि उक्त लगानी स्वीकृत भएको विवरणसहितकाे कार्यसम्पादन प्रतिवेदन बोर्डका प्रमुख कार्यकारी (सीईओ) अधिकृत सुशील भट्टले लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रध...
काठमाडौँ । नेपालले लगानी सम्मेलनको आयोजना गरेको होटल सोल्टीको मञ्चमा आइतबार प्रमुख अतिथिका रुपमा उपस्थित थिए प्रधानमन्त्री पुष्पकमल दाहाल र उनीसँगै बसेका थिए, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । मञ्चमै थिए, मुलुकको अर्थतन्त्रको इन्जिनका रुपमा रहेको निजी क्षेत्रका प्रतिनिध...
काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा आयोजित दुई दिने लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । सम्मेलनको समापन सत्रमा पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहभागी लगानीकर्ता, निजी क्षेत्र, विकास साझेदार, डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन लगायतका...
अरुण–३ जलविद्युत् आयोजनाको निर्माण अहिलेसम्म करिब ७४ प्रतिशत पूरा भएको छ । यो आयोजनाको निर्माण सन् २०१८ को अन्त्यतिर सुरु भएको थियो । काम सुरु गर्दै गर्दा स्थानीय तहदेखि केन्द्रसम्म अनेक समस्या थिए । यसबाट व्यवस्थापनमा द्विविधा उत्पन्न भयो, आयोजना अगाडि बढाउने वा नबढाउने ? जब हामी समस्या लिएर...
काठमाडाैँ । काठमाडौँमा आइतबारदेखि जारी तेस्रो लगानी सम्मेलनका क्रममा हालसम्म विभिन्न ४ सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर भएका छन् । सम्मेलनको दोस्रो दिन सोमबार नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि वर्ल्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एस...