तथ्य १ : सगरमाथा आधार क्षेत्रका रूपमा रहेको नाम्चे बजारमा गत जेठ अन्तिम साता ह्वात्तै गर्मी बढ्यो । सामान्यतः ४ देखि ५ डिग्री सेल्सियससम्म तापक्रम रहने उक्त महिनामा यहाँको तापमान बढेर १४ डिग्रीसम्म पुगेको मापन गरियो । साविकको भन्दा तापक्रम निकै उच्च भएपछि स्थानीय जनजीवन नै कष्टकर बन्न पुगेको थि...}
१८औं शताब्दीमा सुरु भएको औद्योगिक क्रान्ति युरोप र उत्तरी अमेरिकामा एक महत्त्वपूर्ण कालखण्ड थियो । जतिखेर खेतीपातीमा आधारित अर्थतन्त्रले प्राविधिक छलाङ मार्दै औद्योगिक निर्माणपद्धति सहितको समाजमा बदलिए । सन् १८०० देखि नै भएको मिथेन र कार्बन डाइअक्साइड जस्ता हरितगृह ग्यासको उत्सर्जनले गर्दा विश्वव्या...}
काठमाडौँ । संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस–एनआईबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम–जिजिपी’ परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउण्ड (करिब ११ अर्ब ७० करोड रूपैयाँ) अनुदान उपलब्ध गराउने भएको छ । आगामी सात वर्षसम्म दुवै परियोजना सञ्चालन हुन...}
काठमाडौं । पृथ्वीको तापक्रम वृद्धिको असरबाट निजी जलविद्युत क्षेत्रमा असर पर्न गएको र यो क्रम बढिरहेको परिप्रेक्ष्यमा ‘जलवायु मूल्यांकन कोष, स्थापना होस्’ भन्ने हेतुले जलविद्युत अभियन्ता कृष्णप्रसाद भण्डारीले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) लाई ५१ हजार रुपैयाँ प्रदान गरे...}
काठमाडौं । एनएमबी बैंक लिमिटेडले नेपालको हरित ऊर्जामा लगानी विस्तार गर्न बेलायती संस्था ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बिआईआई) बाट साढे २ करोड अमेरिकी डलर बराबरको लगानी भित्र्याउने भएको छ । उक्त परिमाणको लगानी भित्र्याउन बैंक र संस्थाबीच हालै सम्झौता समेत भइसकेको छ ।
बिआईआईबाट दोस्रो आवधिक कर्जा...}