काठमाडौँ । नेपालको विद्युत् र सिँचाइ सेवा सुधार्ने भन्दै विश्व बैंकले नेपाललाई २५ करोड ७० लाख डलर (आजको दरमा ३५ अर्ब ११ करोड ३९ लाख १० हजार रुपैयाँ) ऋण दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरुको बोर्डले मे २९ मा नेपाललाई दुई परियोजनामार्फत उक्त ऋण प्रस्ताव स्वीकृत गरेको जनाएको छ ।&...}
काठमाडौँ । सरकारले आर्थिक वर्ष (आव) २०८२/८३ बजेट तथा कायक्रममा विद्युत्का विभिन्न क्षेत्रमा सहुलियत कर्जा तथा भन्सार सुविधा दिने घोषणा गरेको छ । बिहीबार अर्थात् जेठ १५ गते उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले संसदको दुवै सदनमा प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा उक्त कुरा उल्लेख...}
लमजुङ । जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गरिरहेका छन् । यस जिल्लामा रहेका मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट ती केन्द्रले विद्युत् उत्पादन गरिरहेका हुन् ।
लमजुङ विद्युत् वितरण केन्द्रका प्रमुख मेघ...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय नेपालमा विद्युत्को आन्तरिक उत्पादन बढेको र भारतबाट समेत थप विद्युत् आएकोले आपूर्ति सहज हुने जनाएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको उत्पादन बढेको प्राधिकरणले जनाएको हो । ...}
म्याग्दी । म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ । ९५ प्रतिशतभन्दा बढी घरपरिवारमा बिजुलीको सुविधा पुगेको म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न लागिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले सबै घरपरिवा...}
काठमाडौँ । सांसदहरुले विद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले आज आयोजना गरेको विद्युत् विधेयक २०८० माथि संशोधनकर्तासँगको दफावार छलफलका क्रममा उनीहरुले विद्युत् विकासमा निजी क्षेत्रको संलग्नता बढ्ने...}
काठमाडौँ । सरकारले हिउँदको विद्युत् माग व्यवस्थापन गर्न भारतबाट विद्युत् आयातको परिमाण बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले भारतबाट करिब ६ सय ५० मेगावाट विद्युत् आयात गर्न लागिएको बताएका हुन् । नेपाल भित्रको आन्तरिक विद्युत् आपूर्तिलाई सहज बनाउन यस्तो योजना बनाइएको उनले बता...}
चितवन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो ।
आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल (...}
अजङ्गका पहाडलाई चिर्दै उत्तरबाट दक्षिणतिर बगेका करिब छ हजार साना–ठूला नदीनालामा रहेको अथाह शक्तिले हरेक नेपालीको घरमा बिजुलीको प्रकाशमात्र होइन देशैभरि समृद्धिको उज्यालो फैल्याउन सक्छ भन्ने थाहा भएको १ सय १३ वर्ष भइसक्यो । वि.सं. १९६८ मा बनेको फर्पिङ विद्युत्गृहबाट निकालिएको बिजुलीले काठ...}
काठमाडौँ । देशभरका होटल व्यवसायीको छाता संस्था होटल संघ नेपाल (हान) ले होटल क्षेत्रलाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग गरेका छन् ।
संघका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले आज उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर होटल क्षेत्रलाई उत्पादन मुलक उद्योगले पाएको विद्युत् छुट सरहको...}