काठमाडौं । सरकारले राज्यको अभिभारा, एक घर एक धारा अभियान साकार पार्न प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा खानेपानी आयोजना सञ्चालन गर्ने जनाएको छ । अर्थ मन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उक्त कार्यक्रम दलितहरुको बस्तीको घनत्व रहेको ठाउँमा उच्च प्रा...}
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारा आयोजना निर्माण भएपछि स्थानीयबासीको दैनिकी फेरिएको छ । खानेपानीका लागि मुहान, कुँवा र धारामा जाँदा हुने समयको बचत र सरसफाइमा सहयोगका साथै दैनिकी फेरिएको हो ।
आँगनमै धारा जडान गरेपछि सार्वजनिक धाराबाट पानी ल्याउ...}
काठमाडौं । सिंगो पुथ्वीको कूल भूगोलमध्ये ३ भाग पानी र एक भाग जमिन रहेको कुरा त सबैलाई जानकारी नै छ । पुथ्वीमा उपलब्ध यति ठूलो परिमाणको पानी मानवजातिका लागि पर्याप्त हुनुपर्ने हो तर तथ्यांकले त्यसो भन्दैन ।
पुथ्वीमा उपलब्ध कूल पानीको परिमाणमध्ये जम्मा २.५ प्रतिशतमात्र पिउनयोग्य रहेको छ । पृथ्वीको...}
काठमाडौं । सिन्धुपाल्चोकको याङग्री र लार्के खोलाको पानी उपत्यकामा ल्याउन आगामी आर्थिक वर्षदेखि सुरुङ खन्न सुरु गरिने भएको छ । यी खोलाको थप ३४ करोड लिटर पानी ल्याउन सुरुङ तथा आवश्यक पूर्वाधार निर्माणको काम सुरु गर्न लागिएको हो ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत याङग्री र लार्के खोलाको पान...}