काठमाडौँ । नेपालमा जलविद्युत्, सिँचाइ, नदी पथान्तरण वा बहुउद्देश्यीय परियोजनामा धमाधम बाँधहरू निर्माण गर्ने क्रम बढेसँगै यसबारे उपयुक्त डिजाइन, सुरक्षित निर्माण तथा सञ्चालन गर्न प्रभावकारी नीतिगत व्यवस्थाको खाँचो औंल्याइएको छ । दक्षिण एसिया तथा विश्वमै निर्माण भएका बाँध र तिनको कमजोर सञ्चालन पद्धतिल...}
काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा संस्थाकै उप–महानिर्देशक सञ्जिव बराल नियुक्त भएका छन् । बैशाख २ गतेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री स्तरीय निर्णयबाट उनलाई उक्त पदमा नियुक्ति दिइएको हो ।
हाल विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका चुर्णबहादुर ओली जल तथा ऊर्जा आयोगको स...}
ललितपुर । देशभरि उपलब्ध कृषियोग्य भूमिमा पर्याप्त सिँचाइ नहुनु र महत्त्वपूर्ण जग्गा आवासका लागि प्लटिङ हुँदै जाँदा कृषितर्फको व्यापारघाट ३ खर्ब रुपैयाँ नाघेको बताइएको छ । सिञ्चित क्षेत्र विस्तार गरी यस्तो व्यापारघाटा कम गर्नुपर्नेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जोड दिएकी छन् ।...}
काठमाडौं । सरकारले सिँचाइका ग्राहकलाई विद्युत महसुलमा अनुदान दिने भएको छ । विद्युत खपत वृद्धि गरी कृषिजन्य उत्पादन बढाउने उद्देश्यले कृषिमा विद्युतीकरण गर्न सिँचाइका ग्राहकलाई विद्युत महसुलमा शतप्रतिशतसम्म अनुदान दिन लागिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सिँचाइका ग्रा...}