बर्दगाेरिया (कैलाली) । आन्तरिकरूपमा विद्युत् प्रवाह गर्न तथा भारततर्फ निर्यात गर्न समेत महत्त्वपूर्ण आधारको रूपमा रहेको कर्णाली कोरिडोर ४०० केभी प्रसारण लाइन निर्माणको शिलन्यास भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतद्वारा कैलालीको बर्दगोरिया गाउँपालिका अन्तर्गत दोदोधारामा आज (...}
काठमाडौँ । विद्युत् नियमन आयोगले भारत र बंगलादेशमा ४४० मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्यात अनुमतिका लागि पेश गरेको प्रस्ताव आयोगको मंगलबार बसेको बैठकले स्वीकृत गरेको हो ।
भारतमा ४०० मेगावाट र बंगलादेशमा ४० मेगावाट निर्यात गर्न प्राधिकरणलाई स्वीकृति...}
पछिल्ला २ वर्षदेखि वर्षायाममा खेर गएको विद्युत् भारतमा निर्यात भइरहेको छ । यो वर्ष ६५६ मेगावाट बराबरको जलविद्युत् भारत निर्यात गरी करिब १५ अर्ब रुपैयाँ आम्दानी भएको रेकर्ड विद्युत् प्राधिकरणले सार्वजनिक गरेको छ । हाल ६५६ मेगावाट भारततर्फ निर्यात भइरहँदा दीर्घकालीन हिसाबमा दश वर्षमा १० हजार मेगावाट व...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीचको विद्युत् बिक्री वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ । विद्युत् बिक्री सम्झाैताका लागि वार्ता गर्न कार्यकारी निर्देशक कुलमान घिसिङकाे नेतृत्वमा बुधबार बंगलादेश पुगेकाे नेपाली प्रतिनिधी टाेली र बिपिडिबीबीच...}
पछिल्लो समय विश्वका धेरै देशहरू स्वच्छ ऊर्जा विकास र ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेका छन् । ऊर्जामा आत्मनिर्भर बन्ने र त्यसमा पनि सकेसम्म नवीकरणीय ऊर्जामा आत्मनिर्भर बन्ने मुलुकहरूको चाहना देखिएको छ । कार्बन उत्सर्जनलाई शून्यमा पुर्याउने दीगो विकास लक्ष्य निर्धारण भएका कारण पनि...}
काठमाडौं । दशकौंदेखि आयातित विद्युतमा निर्भर रहँदै आएको नेपालले पछिल्ला केही दिनहरूदेखि भारतमा निर्यात गर्न थालेको छ । तर, नेपालको विद्युतका लागि भारतीय बजारको ढोका फराकिलो हुनेमा विज्ञ, अनुसन्धाता तथा सरकारी उच्च अधिकारीहरूले सन्देह प्रकट गरेका छन् ।
इनरजाइज नेपालको सहयोगमा काठमाडौं विश्वविद्याल...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपाल र भारतबीच विद्युत व्यापारका लागि प्रस्तावित न्यू बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको छ ।
प्रसारण लाइन आयोजना अन्तर्गत भारततर्फको खण्ड निर्माण गर्न भारतमा स...}
काठमाडौं । देशमा उत्पादित विद्युतको बजारीकरण तथा व्यापारका विषयमा छलफल चलिरहँदा सरकारले यसका लागि आवश्यक नीति (अन्तरदेशीय विद्युत व्यापार निर्देशिका) बनाइरहेको छ । उक्त निर्देशिकामा विद्युत व्यापार गर्नका लागि ५ प्रकारका अनुमतिपत्र दिइने र वार्षिक बढीमा ३ अर्ब युनिटसम्म विद्युत बेच्न सकिने उल्लेख छ...}