काठमाडौं । कस्मिक इलेक्ट्रिकल लिमिटेडका अध्यक्ष महेश महताे विश्वको सर्वाेत्कृष्ट उदयीमान उद्यमीको रूपमा सम्मानित भएका छन् । नेपाली उद्यमी महतो बेलायती संसदकाे माथिल्लो सदन (हाउस अफ लर्डस) को लन्डन वेष्ट-मिनिष्टर भवनमा सम्पन्न एक कार्यक्रममा ‘उदयीमान उद्यमी अवार्ड&...}
काठमाडौं । ऊर्जा क्षेत्रमा लामो समयदेखि परामर्श तथा निर्माणमा संलग्न रहेको कस्मिक इलेक्ट्रिकल इनिजनियरिङ एसाेसियट्स प्रालिको स्वतन्त्र निर्देशकमा रमेश पि. नेपाललाई नियुक्त गरिएको छ । इन्जिनियरिङ क्षेत्रमा झन्डै तीन दशकको अनुभवका आधारमा उनलाई नियुक्त गरिएको हो ।
विगत ३० वर्षदेखि इनर्जी क्षेत्...}
काठमाडौं । ऊर्जा क्षेत्रमा लामो समयदेखि परामर्श तथा निर्माणमा संलग्न हुँदै आएको कस्मिक इलेक्ट्रिकल इन्जिनियरिङ कम्पनीले आफ्नो स्थापनाको २२औं वर्ष मनाएको छ । ‘गुणस्तरीय जीवनका लागि विद्युत प्रवाह’ भन्ने मूल उद्देश्यका साथ सन् २००० मा स्थापित कम्पनी अहिले देशकै विश्सनीय संस्थाको रूपमा चिनि...}
काठमाडौं । कस्मिक इलेक्ट्रिकल इन्जीनियरिङ एसोसियट्स प्राइभेट लिमिटेडमा आयोजना निर्देशक (प्राेजेक्ट डाइरेक्टर) का लागि राेजगारी खुलेकाे छ । कम्पनीले इलेक्ट्रिकल र सिभील इन्जिनियररिङमा स्नातक तह उत्तीर्ण गरको इन्जिनियर माग गरेकाे हाे ।
आयोजना निर्देशकका लागि प्रशासन व्यापारमा स...}
काठमाडौं । बजारमा आउन लागेका नयाँ इन्जिनियरहरूलाई इन्टर्नसिपसहित रोजगारीको व्यवस्था मिलाउने गरी कस्मिक इलेक्ट्रिकल इन्जिनियरिङ एसोसियट प्रालि र काठमाडौं इन्जिनियरिङ कलेज (केईसी) बीच आज (फागुन १८ गते) एक आपसमा समझदारी भएको छ ।
समझदारी अनुसार केईसीमा इन्जिनियरिङ चौथो वर्षको पढाई पूरा गरेर...}