विद्युत अपडेट

  • प्राधिकरण : ९००० मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : ३२९१ मे.वा.घन्टा
  • निर्यात : ५०४६ मे.वा.घन्टा
  • ट्रिपिङ : ७४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४७८४२ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २३४१ मे.वा.
२०८२ जेठ २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कस्मिक इलेक्ट्रिकल इन्जीनियरिङ एसोसियट्स प्राइभेट लिमिटेडमा आयोजना निर्देशक (प्राेजेक्ट डाइरेक्टर) का लागि राेजगारी खुलेकाे छ । कम्पनीले इलेक्ट्रिकल र सिभील इन्जिनियररिङमा स्नातक तह उत्तीर्ण गरको इन्जिनियर माग गरेकाे हाे । 

आयोजना निर्देशकका लागि प्रशासन व्यापारमा स्नाकोत्तर तह उत्तीर्ण गरेकाे र ४५ वर्ष भन्दा मुनिकाले मात्र आवेदन दिन पाउने कम्पनीले  जानकारी दिइएको छ । यस्तै, हाइड्रो पावर, प्रसारण लाइन, वितरण लाइनका क्षेत्रमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

इच्छुकले असाेज ४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३