एजेन्सी । विश्वमा अहिले एकातिर जीवाश्मा इन्धनको प्रयोगमाथिको बहस तीव्र बनिरहेको छ । अर्कोतिर दक्षिण अफ्रिका जस्ता कैयौँ यस्ता देश छन्, जहाँ बिजुलीका लागि कोइलाप्रति नै निर्भर हुनुपरेको छ । बिजुलीको यही माग पूरा गर्न कोइलाखानीमा काम गर्ने र खानी आसपासका क्षेत्रमा बसोबास गर्ने आम नागरिकको स्...}
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल बंगलादेश (टिआईबी) ले गरेको एक अध्ययनअनुसार त्यहाँका ३ विद्युतगृहमा साढे ५ अर्ब रुपैयाँ भन्दा बढीको भ्रष्टाचार भएको सार्वजनिक गरेको छ । दुई वटा कोइलामा आधारित विद्युतगृह र एउटा ग्यास प्लान्ट ठूलो परिमाणमा आर्थिक अनियमितता भएको पाइएको हो ।
टिबिआईले सार्वजनिक गरे...}
लिस्वन । युरोपियन युनियनमा आवद्ध पोर्चुगलले कोइलामा आधारित थर्मल प्लान्टबाट विद्युत उत्पादन बन्द गरेको छ । पोर्चुगल जलवायु परिवर्तनको असर न्युनिकरण गर्न कार्बन उत्सर्जन घटाउने उद्देश्यले थर्मल प्लान्टका लागि कोइलाको उपयोग शून्यमा झार्ने निर्णयमा पुगेको हो ।
अन्तिम पटक राजधानी लिस्वनदेखि १५० किलोम...}
काठमाडौं । विद्युत उत्पादनका लागि कोइलाको उपयोग गरेर अधिक कार्बन उत्सर्जन गर्दै आएको चीनले सन् २०२५ सम्ममा थर्मल प्लान्टलाई ‘ब्याकअप’ रुपमा मात्रै सञ्चालन गर्ने महत्त्वकांक्षी लक्ष्य निर्धारण गरेको छ । चीनले नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन हुने विद्युतको खपत बढाई ऊर्जा दक्षतालाई बढावा...}
काठमाडौं । भारतमा आयातित कोइलाको मूल्य बढेसँगै थर्मल प्लान्टबाट उत्पादन हुने विद्युतको लागत ३० प्रतिशत बढ्ने भएको छ । महंगो दरमा आयातित कोइलाको समिश्रण गरी थर्मल प्लान्टले उत्पादन गर्ने विद्युतको लागत बढ्ने भएको हो ।
अल इन्डिया पावर इन्जिनियर्स फेडेरेशन (एआइपिइएफ) ले केन्द्रीय ऊर्जा मन्त्री आरके...}
सांघाई । उत्तर पूर्वी चीनमा औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत उपलब्ध हुन नसक्दा ऊर्जा संकटको अवस्था आएको छ । अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्यबृद्धिले आयात खुम्चिँदा जिलिन प्रान्तको औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति नियमित हुन नसक्दा ठूला उद्योग सञ्चालनमा समस्या देखिएको हो ।
अहिले यस क्षेत्...}
सांघाई । चीनले विश्वमा कोइलामा आधारित थर्मल प्लान्टबाट उत्पादन हुने कूल ऊर्जामध्ये आफ्नो हिस्सा ५३ प्रतिशत पुर्याएको छ । चीनले पछिल्लो ५ वर्षमा कोइलामा आधारित प्लान्टको उत्पादन ९ प्रतिशत बढाएर विश्वका बाँकी सबै देशलाई उछिनेको हो ।
चीनले सन् २०२० मा मात्रै कोइलामा आधारित थर्मल प्लान्टबाट ३८...}