काठमाडौं । नेपाल र भारतकाे उत्तर प्रदेश जोड्ने १३२ केभी मैनहिया–सम्पत्तिया सीमापार प्रसारण लाइन सञ्चालनमा आएकाे छ । आयातित विद्युत्लाई भरपर्दो र गुणस्तरीय पूर्वाधारमार्फत भित्र्याउने उद्देश्यले निर्माण गरिएको लाइनको काम सम्पन्न भएको हो ।
रुपन्देहीको सियारी गाउँपालिका नजिकै म...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको हेटौंडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा आएको छ । ७३ किलोमिटर लामो हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गतको हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा ल्याइएको हो ।
एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज ग...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रले विद्युत आपूति सुधार गर्नका लागि रामेछाप जिल्लाको साँघुटारमा निर्माण गरिएकाे ३३/११ केभी साँघुटार सबस्टेसन चार्ज भएको छ । निर्माण सम्पन्न गरी सबस्टेसन चार्ज गरिएकाे हाे ।
सबस्टेसन शनिबार (साउन २१ गते) साँझ ५ बजे चार्ज गरिएको...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकै दिन २२० केभि क्षमताका ३ सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर सबस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो ।
२२०/१३२/३३ केभी तुम्...}
काठमाडौं । सोलुखुम्बुको सोलुखोला जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन सञ्चालनमा आएको छ । सरकारको लगानी तथा भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसार...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३/११ केभीको सेढवा सबस्टेसन चार्ज गरेको छ । पर्सा जिल्लाको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा स्तरोन्नति गर्ने उद्देश्यले निर्माण भएको सबस्टेसन आइतबारदेखि चार्ज भएको हो ।
सबस्टेसन अहिले लोडमा चार्ज गरिएको प्राधिकरण पोखरिया वितरण केन्द्र प्रमुख जगननाथ झाले बता...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मोरङको उर्लाबारीमा निर्माण गरेको ३३/११ केभीको ऊर्लाबारी सबस्टेसन चार्ज गरेको छ । जिल्लाको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा स्तरोन्नति गर्ने उदेश्यले निर्माण भएको सबस्टेसन आइतबारदेखि चार्ज भएको हो ।
हिजो (आइतबार) देखि लोड दिएर चार्ज गरिएको वितरण प्रणाली सुदृ...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ मोदी–लाहाचोक १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन गरेको छ । नयाँ मोदी– लेखनाथ प्रसारण लाइन अन्तर्गत पर्वतको मोदीदेखि कास्कीको लाहाचोकसम्म निर्माण सम्पन्न भएको २१ किलोमिटर खण्ड बुधबारबाट सञ्चालनमा आएको हो ।
लाहाचोकमा निर्माण भएको १३२/३३ केभ...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका-७ मा निर्माण गरेको १३२/३३/११ केभी मोतीपुर सबस्टेसन सञ्चालनमा आएको छ । प्राधिकरणले १३२ केभी पूर्व–पश्चिम प्रसारण लाइनसँग जोड्न ८ वटा टावर निर्माण गरी विद्युत पुर्याएर सबस्टेसन सञ्चालनमा ल्याएको हो ।
सबस्टेसनमा जडान भएका ३० र...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२/३३/११ केभी नवलपुर सबस्टेसन लोडमा चार्ज गरेको छ । सर्लाही जिल्लाको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा स्तरोन्नति गर्ने उद्देश्यले नवलपुरमा निर्माण भएको सबस्टेसन शनिबारदेखि लोडमा चार्ज गरिएकाे हाे ।
अहिले लोड दिएर सबस्टेसन चार्ज गरिएको आयोजनाका इन्जिनि...}