नवलपरासी । शहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ । मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन शुरू गरिएको हो ।
नगरपालिकाल...}
कैलाली । धनगढी उपमहानगरपालिका–२ मा निर्माण भएको बायोग्यास प्लान्टबाट जैविक मल र एलपी ग्यासको उत्पादन शुरू भएको छ । विश्व बैंकको आर्थिक एवम् प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) को फोहरजन्य वैकल्पिक ऊर्जा उत्पादन कार्यक्रमअन्तर्गत उक्त कार्य गरिएको हो ।
उक्त...}
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नम्बर प्रदेश (हाल कोशी प्रदेश) का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७ चैत २१ गते उद्घाटन गरेका थिए ।
तत्कालीन नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणा...}
काठमाडौँ । आगामी वर्षको बजेटमार्फत दाउरा, वनमारालगायतका वन पैदावारमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रस्तावले स्वदेशी उद्योगलाई नकारात्मक असर गर्ने बताइएको छ ।
जैविक ऊर्जा व्यवसायी संघ नेपाल र नेपाल प्लाइउड उत्पादक संघले आइतबार पत्रकार सम्मेलन गरी स्वदेशकै वन पैदावारमा भ्याट लगाउ...}
काठमाडौं । कैलालीको टिकापुर नगरपालिकाले ५५ विपन्न परिवारलाई वायोग्यासको सुविधा उपलब्ध गराउने भएको छ । नगरपालिकाले अहिले निर्माणाधीन २ सय घनमिटरको वायोग्यास प्लान्टले उत्पादन गर्ने ग्यास विपन्न परिवारमा वितरण गर्न लागेको हो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक अनुदान सहयोगमा निर्माणाध...}
काठमाडौं । हाल देशका ७७ जिल्लामा घरायसी, सामुदायिक, संस्थागत तथा नगरपालिकाको फोहोरबाट विद्युतसहित ठूला बायोग्यास प्लान्ट सञ्चालनमा छन् । घरायसी, होटेल तथा रेस्टुरेन्ट, पशुपंक्षी फार्मबाट उत्सर्जन हुने फोहोरबाट विद्युतसहित खाना पकाउने ग्यास र प्राङ्गारिक मल उत्पादन हुने गरेको छ ।
देशमा बायोग्...}