काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ९ औँ वार्षिक साधारण सभा असाेज १८ गते हुने भएकाे छ । भदाै २३ गते बसेको सञ्चालक समिति बैठकले साधारण सभाकाे मिति र स्थान तय गरेकाे कम्पनीले जनाएकाे छ ।
कम्पनीले सभामा अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रत...}
काठमाडौं । विद्युत नियमन आयोगले बाराही हाइड्रो पावर पब्लिक लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । आयोगले आज (३१ गते) आइतबार कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीकाे ५१ प्रतिशत सेयर रहेकाे सिंकाेस खाेला र कम्पनीकाे स्वामित्व रहने तल्लो ठेउले खोलाकाे निर्म...}
काठमाडौं । बाराही हाइड्रो पावर पब्लिक लिमिडेको सेयर बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा रहेको एनआइबिएल एस क्यापिटल लिमिटेडले पुस ३ गतेदेखि (आइतबार) सर्वसाधारणका लागि निष्कासन गरेको सेयर बाँडफाँड भएकाे हो ।
कम्पनीको सेयर ५१ हजार ५ सय २२ जनाले गोलाप्रथाबाट १०/१० कित्ता सेयर एको बिक्र...}
काठमाडौं । बाग्लुङको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बाराही हाइड्रो पावर पब्लिक लिमिटेडको सेयर आवेदन दिने आज (मंसिर २६ गते) अन्तिम दिन हो । कम्पनीले आयोजनाको सर्वसाधारणका लागि गत २१ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि सकिन लागेको हो ।
कम्पनीको...}
काठमाडौं । बाराही हाइड्रो पावर कम्पनीको सेयर किन्न दुइ दिनमै १५ गुणा बढी आवेदन परेको छ । कम्पनीले मंसिर (२१ गते) देखि सर्वसाधारणका लागि निष्कासन गरेको सेयरमा बिहीबार कार्यालय समयसम्म उक्त आवेदन परेकाे हाे ।
बिहीबारसम्म ६ लाख आवेदकले ७५ लाख कित्ता सेयरका लागि आवेदन दिएकाे बिक्री प्र...}
काठमाडौं । बाराही हाइड्रो पावर पब्लिक लिमिटेडको आयोजना प्रभावित स्थानीयका लागि खुल्ला गरेको सेयर आवेदन अवधि थप भएको छ । कम्पनीले बागलुङको कुश्मिशेरामा सञ्चालनमा रहेको १.५ मेगावाटको ठेउले खोला जलविद्युत केन्द्रको आयोजना प्रभावित स्थानीयका लागि कात्तिक ४ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि थप भएको हो...}
काठमाडौं । बाराही हाइड्रो पावर पब्लिक लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले बागलुङको कुश्मिशेरामा सञ्चालनमा रहेको १.५ मेगावाटको ठेउले खोला जलविद्युत केन्द्रको आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर आवेदन खुल्ला गरेको हो ।
सय रुपैयाँ अंकित २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कि...}
काठमाडौं । बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बागलुङको कुश्मिशेरामा सञ्चालनमा रहेको १.५ मेगावाटको ठेउले खोला जलविद्युत केन्द्रको आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँ अंकित २ करोड ५० ल...}
काठमाडौं । बागलुङको कुस्मीशेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले ७ लाख कित्ता साधारण सेयर निष्कासनको स्वीकृति पाएको छ । स्थानीयबासी र सर्वसाधारणका लागि सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइतबार (असोज २३ गत...}