काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले आइतबार शिष्टाचार भेट गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नेपाल र बंगलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको मन्त्री खड्कको सचिवालयले जनाएको छ...}
काठमाडौँ । नेपालले बंगलादेशका उद्योगी–व्यवसायीसहितका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेको छ । वैशाख १६ र १७ गते नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बंगलादेशी लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले बंगलादेशस्थित नेपाली राजदूताबासले ढाकामा आयोजना गरेको एक सेमिनार कार्यक्रममार्फत...}
काठमाडौं । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको छ । बंगलादेशका आर्थिक मामिला सम्बन्धी मन्त्रीपरिषद्ले नेपालबाट बिजुली खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
बैंठकले भारतीय ग्रिड हुँदै बिजुली किन्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको बंगलादेशी मिडियाहरूले जनाएका छन् । न...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बंगलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताएका छन् । नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन कार्यक्रममा सहभागी हुन भरतपुरमा...}
काठमाडौं । परराष्ट्र मन्त्री नारायण प्रकाश (एनपी) साउदले बंगलादेशमा बढ्दै भएको ऊर्जा मागलाई पूरा गर्न दुई देशबीच सहकार्य र सहयोग आवश्यक रहेको बताएका छन् । ‘नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार र सहकार्य’ बारे बंगलादेशको ढाकामा भएको छलफलमा बोल्दै मन्त्री साउदले उक्त कुरा राखेका हुन् ।
दुई...}
काठमाडौं । ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको भारतीय जिएमआर इनर्जी कम्पनी विरुद्ध सर्वोच्च अलालतमा अन्तरिम आदेशका लागि दायर भएको रिट निवेदन खारेज भएको छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, सपन...}
काठमाडौं । काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोसी-३ जलाशययुक्त जलविद्युत आयोजनासँगै रामेछापमा पहिचान भएकाे १७२० मेगावाटको खिम्ती शिवालयमा लगानी गर्न छिमेकी राष्ट्र बंगलादेश इच्छुक देखिएको छ ।
बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचि...}
काठमाडौं । ऊर्जा सहकार्यका लागि बिहीबार (भदौ ९ गते) नेपाल र बंगलादेशबीच ऊर्जा सचिव स्तरीय बैंठक हुने भएको छ । दुई देशबीचको विद्युत व्यापार र जलविद्युत आयोजनाको सहकार्यका लागि गठित समितिले बैंठकको कार्यतालिका तय गरेको हो ।
बैंठकमा सयुक्त लगानी, सहकार्य र ऊर्जा व्यापार लगायत जलविद्युतका विषयमा आपसी...}
काठमाडौं । सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन कार्यविधि बनाउन सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत व्यापारका लागि ढोखा खुल्ला गरिदिन कार्यविधि तयार गरिरहेको हो ।
अहिले कार्यविधिको मस्यौदा बनिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्...}
काठमाडौं । बंगलादेशले नेपालको बिजुली निजी क्षेत्रसँग समेत सहकार्य गरी दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) गरेर लैजाने तयारी थालेको छ । बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले यस्तो तयारी भइरह...}