काठमाडौँ । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ऊर्जा मन्त्री दीपक खड्काको उपस्थितिमा कम्पनीका अध्यक्षसमेत रहेका ऊर्जा सचिव सुरेश आचार्यले रजौरिया...}
काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ४ वर्षका लागि अरुण रजौरियालाई नियुक्त गर्ने निर्णय गरेको छ । छनोट समितिको सिफारिसका आधारमा कम्पनीको सञ्चालक समितिको आज (बिहीबार) बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीको विनियमावली, २०७९ को नियम ३६ को...}
काठमाडौँ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि छोटो सूची (सर्ट लिष्ट) मा परेका आवेदकहरूको प्रस्तुति र अन्तर्वार्ताको समय तोकिएको छ । कूल आवेदक (६ जना) मध्ये महिला आवेदक उषा खतिवडाको योग्यता नपुगी सूचीबाट...}
काठमाडाैं । नेपाल हाइड्रो पावर संघ (एनएचए) ले अन्तर्राष्ट्रिय हाइड्रो पावर संघ (आइएचए) सँगको सहकार्यमा आगामी भदौ २७ र २८ गते अन्तर्राष्ट्रिय जलविद्युत सम्मेलनको आयोजना गर्दैछ । ‘दुषित ऊर्जा विस्थापित गरी जलविद्युत एवम् हरित ऊर्जा उपभोग गरौं’ भन्ने मर्मलाई आत्मसात गर्दै सम्मेलनको आयोजना ग...}