काठमाडौँ । एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालि (एसएपिडिसी) माग गरेअनुसार मूल्य समायोजन गरी रकम सटही एवं स्थानान्तरण सुविधा दिनेबारे अध्ययन गर्न समिति गठन भएको छ । लगानी बोर्डका उपाध्यक्ष रहेका अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बोर्डको ११औँ बैठकले समिति गठन गर्ने निर्णय गरेक...}
किमाथांका । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको ७० प्रतिशत काम सकिएकाे हो । आयोजनाको मकालु गाउँपालिका-५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध धमाधम निर्माण भइरहेको छ ।
जम्मा २५ लाख ५६ घनमिट...}
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरु गत भदौ १६ गतेदेखि आन्दोलनमा छन् ।
खाँदबारी नगरपालिका-४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका छन् ।...}
काठमाडौँ । लगानी बोर्डले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गमा देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको ५६ औँ बोर्ड बैठकले संखुवासभा र भोजपुजको सिमानामा रहेको उक्त आयोजनाको समस्या समाधान गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने न...}
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको जलविद्युत् आयोजनामा भइरहेको अवरोधप्रति गम्भीर आपत्ति जनाएको छ । इपानले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आयोजनामा भइरहेको अवरोधप्रति आफ्नो गम्भीर ध्याकर्षण भएको जनाएको हाे ।
भारतको सतल...}
काठमाडौं । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको विद्युतगृहको काम ठप्प छ । अरुण–३ को प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै ३ सातादेखि काम ठप्प पारेका हुन् ।
स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युतगृहस...}
किमाथाङ्का (सङ्खुवासभा) । मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जापीडित सङ्घर्ष समितिले विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरेका...}
काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकामा भारतीय कम्पनी सतलज जलविद्युत निमग (एसजेभीएन) ले निर्माण गरिरहेको ९०० मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको काम ६१ प्रतिशत सकिएको छ । भारतीय विकासकर्ता कम्पनी एसजेभीएनको मुख्य स्वामित्वमा स्थापित एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत विकास भइरहेको...}
काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना तोकिएको समयमानै सम्पन्न गर्न निर्देशन दिएका छन् । परियोजनाको उत्पादन तर्फको निर्माणस्थल र वितरणतर्फको प्रसारण लाइनको प्रगतिको सम्बन्धमा शुक्रबार (कात्तिक ४ गते) एक उच्चस्तरीय अनुगमन गर्दै उनले यस्तो...}
काठमाडौं । ९०० मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिने प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ । सतलजल जलविद्युत निगम (एसजेभिएन) अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले लाइनको जग्गा अधिग्रहणको काम अघि बढाएको हो ।
४०० केभी...}