१. रूपान्तरणको मुद्दा
ऊर्जा रूपान्तरणको विषय अहिले राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा छलफलको प्रमुख एजेण्डा बन्न पुगेको छ । जलवायु परिवर्तन र त्यसले मानव जीवन, जैविक विविधता र प्राकृतिक सन्तुलनमा पार्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न खनिज इन्धनमा आधारित तथा परम्परागत रूपमा प्रयोग हुने काठ, दाउ...
आजकल विद्युत् मानिसको दैनिक जीवनयापनको प्रमुख साधन तथा समग्र अर्थतन्त्र सञ्चालनको प्रमुख आधारको रूपमा विकास भएको छ । मानिसको नियमित दिनचर्याका अतिरिक्त सबै प्रकारका व्यावसायिक एवम् औद्योगिक क्रियाकलापमा विद्युत्को उपयोग र यसप्रतिको निर्भरता दिन प्रतिदिन बढ्दो छ । छोटो अवधि विद्युत् आपूर्त...
काठमाडाैँ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले आफ्ना सेयरधनीहरूलाई १ अर्ब १९ कराेड रुपैयाँ भन्दा बढी नगद लाभांश दिने निर्णय गरेकाे छ । कम्पनीकाे पुस २९ गते सम्पन्न १२औँ वार्षिक साधारणसभाले यस्ताे निर्णय गरेकाे हाे ।
कम्पनीका अनुसार सञ्...
नवीकरणीय ऊर्जामा लगानी विषयमा चर्चा हुँदा यसको आवश्यकता एवम् हामीले गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको समीक्षा गर्न आवश्यक छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नवीकरणीय ऊर्जाको अवस्था र सम्भावनाबारे पनि समीक्षा गरिनुपर्छ । जलवायु परिवर्तनले विश्व आक्रान्त छ ।
यसको प्रभावलाई...
काठमाडौं । संखुवासभामा पहिचान भएको १०६१ मेगावाटको माथिल्लो अरुणमा कूल लगानीको ५३ अर्ब रुपैयाँ जुटाउने जिम्मेवारी हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डिभेलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले पाएको छ ।
एचआइडिसिएलले अगुवाईमा स्वदेशी बैंक तथा वित्तीय संस्थासँग मिलेर उक्त लगानीयोग्य रकम व्यवस्थ...