काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले देशका विभिन्न नगर क्षेत्रहरूमा फोहोरबाट ऊर्जामा आधारित परियोजना विकासका लागि महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूसँग आशयपत्र माग गरेको छ । केन्द्रले जलवायु हरित जलवायु कोष (जीसीएफ) मा पेश गर्न पूर्ण प्रस्ताव तयार गरिरहेकाले साेही अन्तर्रगत सहयाेग...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) बीच विद्युत् पहुँच विस्तार गर्नेलगायत विषयमा एक महत्त्वपूर्ण समझदारी भएको छ । निर्माण सम्पन्न भएका लघु तथा साना जलविद्युत् एवं सौर्य मिनीग्रिड आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्नेसहितका विषयमा दुई निकायबी...}
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले नवीकरणीय ऊर्जा र जलवायु वित्त (क्लाइमेट फाइनान्स) को क्षेत्रमा काम गर्न उच्च तहका विज्ञ परामर्शदाताहरूको माग गरेको छ । केन्द्रले नवीकरणीय ऊर्जालाई मूलधारको ऊर्जा स्रोतका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य अनुरूप संस्थागत क्षमता, सुशासन संयन...}
नेपालमा ऊर्जा विकासको सन्दर्भमा हामी ८३,००० मेगावाट जलविद्युत् तथा अपार सौर्य ऊर्जाको सम्भाव्यता र हाइड्रोजनको भविष्यबारे कुरा गर्छौँ । यथार्थमा आज पनि देशमा कुल ऊर्जा खपतको ६८ प्रतिशत परम्परागत जैविक स्रोतबाट प्राप्त ऊर्जाको उपयोग भइरहेको छ । आधुनिक ऊर्जा खपतको हिस्सा जम्मा ३२ प्रतिशत छ । ७ प्रतिशत...}
काठमाडौँ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले नेपालको ऊर्जा, जलविद्युत् तथा पूर्वाधार विकासका क्षेत्रमा गम्भीर नीतिगत विचलन, वित्तीय अनुशासनहीनता र अन्तर–निकाय समन्वयको अभाव औँल्याएको छ । आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षणमा आधारित रही महालेखा परीक्षकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष...}
विश्व परिवेश
आजको विश्व राजनीति वा युद्ध जे भनौँ, त्यसको चुरो कारण अर्थतन्त्रको मुख्य आधार मानिएको ऊर्जा स्रोतमाथिको हैकम नै हो । इतिहासका विविध कालखण्डको अध्ययन, केही समयअको भेनेजुएला घटना, मध्यपूर्वमा अवस्थित ‘स्ट्रेट अफ हर्मुज’माथिको चरम रणनीतिक, कुटनीतिक तथा सिधा भइरहेको अनेक खेलो...}
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ३ वटा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । केन्द्रले इन्जिनिर (तह ७), वरिष्ठ लेखा सहायक (तह ५) र प्रशासन सहायक (तह ४) पदका लागि इच्छुक तथा योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो ।
इन्जिनियर पदमा खुला र अन्य दुई पदमा महिला कोटाबाट प्रतिस्पर्धा...}
काठमाडौँ । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस २०८२ को अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) ले ‘स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास’ विषयक राष्ट्रिय सम्मेलन आयोजना सम्पन्न गरेको छ । नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता, कार्बन बजार र लगानी संयन्त्रमार्फत नेपालक...}
काठमाडौँ । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस २०८२ को अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले माघ १३ गते “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” विषयक राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ । एइपिसीले आज (माघ १२ गते) ताहाचलस्थित आफ्नै कार्यालयमा पत्रकारस...}
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनिग्रिडबाट १२० परिवार लाभान्वित भएका छन् ।
मिनिग्रिड सञ्चालनमा आएसँगै १२० प...}