जलवायु न्याय प्राप्तिका लागि दक्षीण एसियाली क्षेत्रका देशहरूको सामुहिक प्रतिबद्धता त छ नै, यसका लागि सामुहिक प्रयास पनि जरुरी छ। यस फोरमको औपचारिक स्थापनाले हाम्रो त्यो आवश्यक्ता धेरै हदसम्म पूरा हुनेछ। यसले प्राथमिक विषयको रूपमा राखेको क्षेत्रीय ऊर्जा सहकार्यमा सफलता हासिल गरोस् । यसले यस क्षेत्रका...}
संसद् राष्ट्रिय नीति निर्माणको मूल थलो हो । संसद्ले जनहितकै नीति र कानुनका शब्द र तिनको मर्म केलाउनुपर्छ । संसद्ले आमजनता र राष्ट्रहितलाई सर्वोपरि मान्दै आफ्ना गतिवधिलाई केन्द्रित गर्नुपर्ने हुन्छ । हाम्रो विधायिकी शक्तिलाई जनहितमा प्रतिबिम्वित गर्न सकियोस् भन्नका खातिर सामाजिक, आर्थिक तथा...}